Tin Pate Dada Katera (Original Song )_ Anuradha Paudwal
Anna Nepal
0:00 / 0:00
Tin Pate Dada Katera (Original Song )_ Anuradha Paudwal
7 986 просмотров · 4 г. назад
Anna Nepal
12,1 тыс. подписчиков
7 986 просмотров · 4 г. назад
Movie Name : Yug Dekhi Yug Samma (1988)
Vocal : Anuradha Paudwal
Lyrics : Kamal Thapa
Music : Sambhujit Baskota
Year : 1988
Audio Source : Original Compact Disc
Verdict : All Time BlockBuster (100 Days)
नेपाली कथानक चलचित्र युग देखि युग सम्म को५ वटा केही कुरा हरु।
१ . यो फिल्म महानायक राजेस हमाल दाइ को पहिलो फिल्म हो।
२. यो फिल्म २०४६ साल मा काठमाडौं बाहिर र २०४७/४८ साल मा काठमाडौं भित्र सुपरहित भएको थियो र साथमा मा यो फिल्म को पृम्यर शो रन्जना सिनेमा हल मा भएको थियो २०४५ साल मा
३. यो फिल्म कृस्ती दिदी को सोलो खेलेको पहिलो फिल्म हो।
४. छबि राज ओझा ले यो फिल्म लाई २० लाख मा निर्माण गरेको थिए ।
५. युग देखि युग सम्म नेपाली फिल्म को इतिहासमा एक सफल फिल्म हो।