Перейти к содержимому

गुल्मी रिडीमा अहिलेसम्मकै भयावह बाढी 😱 तिनमुखे पुल डुबानमा, तल्लो रिडी बजार जलमग्न ,Ridi Flood 2026

RK Vlogs Gulmi

0:00 / 0:00

गुल्मी रिडीमा अहिलेसम्मकै भयावह बाढी 😱 तिनमुखे पुल डुबानमा, तल्लो रिडी बजार जलमग्न ,Ridi Flood 2026

3 815 просмотров · 1 день назад
RK Vlogs Gulmi
4,94 тыс. подписчиков
3 815 просмотров · 1 день назад
गुल्मीको ऐतिहासिक तथा धार्मिक स्थल रिडीमा अहिलेसम्मकै भयावह बाढी आएको छ। कालीगण्डकी नदीमा आएको भीषण बाढीका कारण रिडीको तिनमुखे झोलुङ्गे पुलसमेत डुबानमा पर्ने अवस्था देखिएको छ भने तल्लो रिडी बजार पूर्ण रूपमा बाढीको चपेटामा परेको डरलाग्दो दृश्य देख्न सकिन्छ। यो भिडियोमा रिडीमा आएको भीषण बाढी, तिनमुखे पुलको अवस्था, तल्लो रिडी बजारमा परेको प्रभाव र वरिपरिको डरलाग्दो Flood Scene लाई ड्रोन दृश्यसहित प्रस्तुत गरिएको छ। ⚠️ यो दृश्य रिडीको बाढीको भयावह अवस्थाको वास्तविक दृश्य हो। भिडियो पूरा हेर्नुहोस् र रिडीको अवस्थाबारे जानकारी लिनुहोस्। 📍 Ridi, Gulmi, Nepal 🌊 Ridi Flood | Kaligandaki River Flood | Gulmi Flood 2026 🔖 Hashtags #RidiFlood #GulmiFlood #RidiGulmi #KaligandakiFlood #RidiFlood2026 #गुल्मी #रिडी #रिडीबाढी #कालीगण्डकी #तिनमुखेपुल #बाढी #FloodInNepal #NepalFlood #GulmiNepal #RidiBazar