Перейти к содержимому

लुचिंद्यः विसर्जन ज्याझ्वः विशेष पुजा तथा ब्रत

Jitendra Tuladhar

0:00 / 0:00

लुचिंद्यः विसर्जन ज्याझ्वः विशेष पुजा तथा ब्रत

51 просмотр · 1 месяц назад
Jitendra Tuladhar
156 подписчиков
51 просмотр · 1 месяц назад
गुरूजु संघ, बुंगमतीकाे आयाेजनामा नें. सं. ११४६ गुँलाथ्व पारू देखी नें. सं. ११४६ गुँलागा पारू सम्म १ महिनासम्म लुचिंद्यः थायेगु ( लखः चैत्य ) बनाउने धार्मिक पुन्य कार्यमा करिब ६४ जना श्रद्धालु भक्तजनहरूले प्रत्येक दिन बिहान लुचिंद्यः बनाउने कार्यमा सहभागी हुनु भयाे । धार्मिक बिधी, पुजा तथा अनुस्थान गरि १ महिनासम्म भक्तजनहरूद्वारा निर्मित माटाेकाे चैत्यलाई खर्पनमा बाेकी बुंगमतीमै अवस्थित चखुं तिर्थमा लगेर विसर्जन गर्ने गरिन्छ । महिना दिनसम्म बिभिन्न नियमहरूमा बसी माछा-मासु, प्याज, लसुन, छ्यापी, जाँडरक्सी लगायतका खानेकुराहरू नखाईकन यस  धार्मिक कार्यमा सहभागी भई पुन्य आर्जन गर्नु भएका श्रद्धालु भक्तजनहरूलाई खानेकुरा फुकाउने कार्य पनि यसै दिनमा गरिन्छ ।