Перейти к содержимому

Blind Listening 🎧 कसरी समाधान गर्ने?

Binod Sir Korean

0:00 / 0:00

Blind Listening 🎧 कसरी समाधान गर्ने?

11 739 просмотров · 9 месяцев назад
Binod Sir Korean
6,82 тыс. подписчиков
11 739 просмотров · 9 месяцев назад
Blind Listening 🎧 कसरी समाधान गर्न सकिन्छ भनेर यो भिडियोबाट हेर्न सकिन्छ । यदि तपाईँहरू पनि कोरियन भाषा अध्ययन गर्न चाहनुहुन्छ भने JN Sir Korean Language institute Butwal 12 Tamnagar Hostel सहितको कोरियन भाषा अध्ययन गर्न सक्नुहुनेछ। कोरिया जाने तपाईँको चाहनालाई पूरा गर्नका लागि हामीले दिन दुई गुणा चौ गुणा मेहनत गरिरहेका छौँ । कसरी छोटकरीमा बुझ्न सकिन्छ भन्ने टिप्सहरू पनि हाम्रो युट्युब च्यानलमा राखिरहेका छौँ। all for free online exam Friday test exam लगायत सम्पूर्ण exam हरु उपलब्ध छन्। साथै भिडियोलाई सेयर गर्न तथा च्यानललाई सस्क्राइब गर्न नबिर्सिनु होला । Online Class लागि 9806917190 J.N. Sir 9861177276 Binod Sir 9847919101 / 9763676312 तपाईँहरूलाई केही गुनासो समस्या छ भने माथिको सम्पर्क नम्बरबाट सम्पर्क गर्न सक्नुहुनेछ। धन्यवाद।