नेपालमा कानुनी शिक्षाको इतिहास | श्रेष्ठ पाठशालादेखि LL.B सम्म | कानुन करियर नेपाल पाठ २
Law Info Nepal
0:00 / 0:00
नेपालमा कानुनी शिक्षाको इतिहास | श्रेष्ठ पाठशालादेखि LL.B सम्म | कानुन करियर नेपाल पाठ २
47 просмотров · 4 дня назад
Law Info Nepal
14 подписчиков
47 просмотров · 4 дня назад
नेपालमा कानुनी शिक्षाको इतिहास — श्रेष्ठ पाठशाला र चार पासदेखि लिएर नेपाल ल कलेजको स्थापना, प्रवीणता प्रमाणपत्र तह, LL.B, LL.M हुँदै आजका कोर्सहरूसम्मको यात्रा, सरल भाषामा।
📚 वेबसाइट: https://lawinfonepal.com
🗂️ निःशुल्क नोट्स: https://lawinfonepal.com/notes
💛 क्रेडिट सूची: https://lawinfonepal.com/notes/apprec...
📰 सूचनाहरू: https://lawinfonepal.com/notices
⏱️ CHAPTERS:
0:00 नेपालमा कानुनी शिक्षाको इतिहास
0:05 श्रेष्ठ पाठशाला र चार पास (कागजात, ल्याप्छे, कानुन, खाता)
0:31 वि.स. २०१ — दरबार हाइ स्कुलमा नेपाल ल कलेज स्थापना
0:45 सर्वोच्च अदालत नियमावली २०१३ — कानुनमा स्नातक अनिवार्य
0:59 सोभन्दा अगाडि: भारत जानुपर्ने बाध्यता
1:04 वि.स. २०३० — प्रदर्शनी मार्ग + प्रवीणता प्रमाणपत्र तह + Diploma in Law
1:30 वि.स. २०५२ — LL.B युग + विद्यावारिधिसम्म
1:53 वि.स. २०७३ — कक्षा ११/१२ मा Law Faculty
1:57 आजका कोर्सहरू — अर्को भिडियोमा विस्तृत
2:26 लाइक • सब्सक्राइब — lawinfonepal.com
📌 क्रेडिट नोट: सबै नोट्स र सामग्रीका बनाउनेहरूकै हुन्; क्रेडिट सूचीमा राख्दछौं। हटाउन वा सच्याउन चाहनुभए lawinfonepal@gmail.com मा लेख्नुहोस् — सोही दिन व्यवस्था गरिनेछ।
📌 ऐतिहासिक मितिहरू भिन्न स्रोतमा फरक पर्न सक्छन् (जस्तै नेपाल ल क्याम्पसको आधिकारिक इतिहासमा स्थापना मिति २०११ असार १७ र CL/Diploma सुरु सन् १९७२ उल्लेख छ)।
#कानुनकरियरनेपाल #NepalLawHistory #LawEducationNepal #NepalLawCampus #LegalEducationNepal