Перейти к содержимому

नागढुंगा सुरुङमार्ग आजदेखि सुरु! जापानको ऐतिहासिक सहयोग t 🇳🇵🇯🇵

learning and teaching

0:00 / 0:00

नागढुंगा सुरुङमार्ग आजदेखि सुरु! जापानको ऐतिहासिक सहयोग t 🇳🇵🇯🇵

111 просмотров · 1 месяц назад
learning and teaching
71 подписчик
111 просмотров · 1 месяц назад
नेपालकै पहिलो सडक सुरुङमार्ग, नागढुंगा–सिस्नेखोला सुरुङमार्ग आज (सोमबार) देखि २४ सै घण्टा सञ्चालनमा आएको छ! ८० महिनाको लामो निर्माण अवधिपछि यो ऐतिहासिक क्षण साकार भएको हो। यो सुरुङमार्ग जापान सरकार र जाइका (JICA) को ऋण सहयोगमा निर्माण भएको हो — कुल लगानीको ठूलो हिस्सा जापानले उपलब्ध गराएको छ। नेपाल-जापान दौत्य सम्बन्धको ७० औं वर्षगाँठमै यो 'ब्रेकथ्रु' हुनु थप विशेष रहेको छ। भौतिक पूर्वाधार तथा यातायात मन्त्री सुनिल लम्साल, जाइका अध्यक्ष तानाका अकिहिको र नेपालका लागि जापानी राजदूत माएदा तोरुले संयुक्त रूपमा उद्घाटन गर्नुभयो। वर्षौंदेखि जाम, पहिरो र दुर्घटनाको जोखिम बेहोरिरहेका काठमाडौं-धादिङ यात्रुहरूका लागि यो ठूलो राहत हो, र नेपालको आर्थिक विकासको नयाँ प्रवेशद्वार पनि। नेपाल-जापान मित्रतालाई सलाम! 🙏🇳🇵❤️🇯🇵 भिडियो मन परे लाइक गर्नुहोस्, कमेन्टमा आफ्नो विचार राख्नुहोस्, साथीहरूलाई सेयर गर्नुहोस्, र च्यानल सब्स्क्राइब गर्न नबिर्सनुहोस्! 📌 विशेष अनुरोध: मेरो फेसबुक प्रोफाइल "Sagar Pandey" लाई पनि फलो गरी कमेन्टमा आफ्नो शुभकामना लेख्नुहोस् है! 🙏 📌 Follow / Subscribe: YouTube: @learningandteaching-k7e Facebook Page: Learning And Teaching Facebook Profile: Sagar Pandey Instagram: @sagar123457262 TikTok: @allwroldmagic #नागढुंगासुरुङ्ग #NagdhungaTunnel #NepalJapanFriendship #JICA #नेपालजापानमित्रता #काठमाडौं #NepalInfrastructure #Breaking #NepalNews #NepalDevelopment #Trending #ViralVideo #NepalRoad #SagarPandey