Перейти к содержимому

बालेन ढाल्ने षड्यन्त्र र पुराना दलहरुको वास्तविकता Shiva Prakash ‪@SamacharalayaPodcast‬

Samacharalaya Podcast и Samacharalaya

0:00 / 0:00

बालेन ढाल्ने षड्यन्त्र र पुराना दलहरुको वास्तविकता Shiva Prakash ‪@SamacharalayaPodcast‬

10 485 просмотров · 2 дн. назад
Samacharalaya Podcast и Samacharalaya
10 485 просмотров · 2 дн. назад
बालेन शाहलाई हटाउन पुराना दलहरूको भित्री रणनीति के हो? चाडपर्वपछि बालेनविरुद्ध घेराबन्दी गर्ने चर्चाबीच अमेरिकाबाट नेपाल आउनुभएका साहित्यकार तथा विश्लेषक शिवप्रकाशसँग समाचारालय पोडकास्टको यो विशेष श्रृंखला। नेपालको राजनीतिमा 'पोलिटिकल फिक्सन', बालेनको कार्यशैली, पुराना दलहरूको छटपटी र २२ दिन नेट बन्द हुँदा ठग कम्पनीविरुद्ध जितेको २ लाख ५० हजार क्षतिपूर्तिबारे गहन कुराकानी। अतिथि: शिवप्रकाश (साहित्यकार / विश्लेषक) प्रस्तोता: डा. राजेन्द्र राज तिमिलसिना 📌 मुख्य छलफलका बुँदाहरू (Timestamps): 00:00 - बालेनलाई नैतिक समर्थन किन? भर्चुअल कि रियल? 01:07 - पुराना दलहरू मिलेर बालेन सरकार ढाल्ने चर्चा 02:36 - नेपालको राजनीति: 'पोलिटिकल फिक्सन' र दलहरूको खेल 05:02 - बालेन सरकारको कार्यशैली, कानुन र जनअपेक्षा 08:00 - राष्ट्रसंघमा बालेन र अन्तर्राष्ट्रिय मञ्चमा नेपाली पहिचान 10:08 - चाडपर्वपछिको आन्दोलन: कसको स्वार्थ? 17:40 - ३० वर्षको राजनीतिक निराशा र काठमाडौँको यथार्थ 42:45 - २२ दिन नेट बन्द हुँदा २.५ लाख क्षतिपूर्ति: अदालतको ऐतिहासिक फैसला 57:50 - नेपालमा उपभोक्ता अधिकार र सरकारी अड्डाको लापरबाही 01:40:40 - बालेन शाह, नयाँ नेतृत्व र नागरिक सचेतना #BalenShah #ShivaPrakash #SamacharalayaPodcast #NepalPolitics #KathmanduMayor #RajendraRajTimilsina #NepaliPodcast