आपसी भाइचारा कायम गरी वडाको समग्र विकासमा सबै मिलेर पहल गर्नुपर्छ : रास्वपा नेता अम्भु साह
Rastriya Awaj Media
0:00 / 0:00
आपसी भाइचारा कायम गरी वडाको समग्र विकासमा सबै मिलेर पहल गर्नुपर्छ : रास्वपा नेता अम्भु साह
58 просмотров · 12 дн. назад
Rastriya Awaj Media
388 подписчиков
58 просмотров · 12 дн. назад
आपसी भाइचारा कायम गरी वडाको समग्र विकासमा सबै मिलेर पहल गर्नुपर्छ : रास्वपा नेता साह
मोनु गुप्ता / राष्ट्रिय आवाज, असोज २० गते
जनकपुरधाम । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का नेता तथा मधेश प्रदेश RAT विभाग प्रमुख अम्भु प्रसाद साहले वडाको समग्र विकासका लागि आपसी भाइचारा, सहकार्य र एकता कायम गर्दै सबै मिलेर पहल गर्नुपर्ने बताएका छन्।
जनकपुरधाम उपमहानगरपालिका–२०, देवपुरा रुपैठास्थित वडा कार्यालयको अगाडि मंगलबार आयोजित चिया चर्चा, भेटघाट, छलफल तथा शुभकामना आदानप्रदान कार्यक्रमलाई सम्बोधन गर्दै साहले स्थानीय विकासका विषयमा सबै पक्षबीच सहकार्य र निरन्तर संवाद आवश्यक रहेको बताए।
#अम्भु
#रास्वपा
#जनकपुर
#मधेसप्रदेश
#युवा
#देवपुरा