परमेश्वर ले मण्डली भित्र खोज्नु।भएको चार प्रकार का विश्वासी हरु।
Subash Poudel
0:00 / 0:00
परमेश्वर ले मण्डली भित्र खोज्नु।भएको चार प्रकार का विश्वासी हरु।
95 просмотров · 1 г. назад
Subash Poudel
243 подписчика
95 просмотров · 1 г. назад
परमेश्वर ले मण्डली भित्र विशेष गरी चार प्रकार का मानिस हरु खोज्नु भएको छ
1) आत्मा र सत्यतामा मा प्रेम गर्ने व्यक्ति वा आराधक खोज्नु भएको छ।
2) घादो मा उभिएर सेवा गर्ने व्यक्ति वा दुःख कास्ट मा स्थिर रहने व्यक्ति खोज्नु भएको छ
3)परमेश्वर ले आफ्नो हृदय को मान्छे खोज्नु भएको छ।
4) हराएका र नास हुन लागेका मानिस हरु लाई खोजेको। उहाले विश्वासी वा अगुवा खोज्दै हुनुहुन्छ।