Madan Krishna Shrestha , Hari B A , Manoj G || प्रज्ञा–सिस्नुपानी देउसी २०७९ || S
GS Kshetri
0:00 / 0:00
Madan Krishna Shrestha , Hari B A , Manoj G || प्रज्ञा–सिस्नुपानी देउसी २०७९ || S
36 306 просмотров · 3 года назад
GS Kshetri
221 подписчик
36 306 просмотров · 3 года назад
नेपाली हास्यव्यङ्ग्य कला साहित्यका माध्यमबाट नेपाली समाजको रूपान्तरणमा क्रियाशील सिस्नुपानी नेपाल (हास्यव्यङ्ग्य सदन) वि. सं. २०५५ मा स्थापित संस्था हो । नेपाली हास्यव्यङ्ग्य साहित्य–कलाको स्तरलाई उठाउन संस्थाले विगत २५ वर्षदेखि अनवरत रूपमा विभिन्न गतिविधिहरू सञ्चालन गरिरहेको छ । सामाजिक विसङ्गति र विकृतिहरूलाई व्यङ्ग्यको माध्यमबाट
देखाइ सकारात्मक बाटोतर्फ सङ्केत गर्दै आएको छ । सामाजिक रूपान्तरणमा यस्ता गतिविधिले विशेष भूमिका निर्वाह गरेको पाइन्छ ।
प्रज्ञा–सिस्नुपानी देउसी २०७९ || SISNUPANI DEUSI 2079 || Madan Krishna Shrestha Hari Bansha Acharya Manoj Gajurel
#sisnupaninepal #deusi2079
#MadanKrishnaShrestha #HariBanshaAcharya
#Manoj Gajurel
#Sipag
Full Video @sisnupanicomedy
__________________________________________
@Sipag