आज असनको अन्नपूर्णी देवीको दर्शन🙏❤️काठमाडौंको असन बजार घुम्दै |#DailyVlog# Anjana Shrestha Vlog#
Anjana Shrestha
0:00 / 0:00
आज असनको अन्नपूर्णी देवीको दर्शन🙏❤️काठमाडौंको असन बजार घुम्दै |#DailyVlog# Anjana Shrestha Vlog#
175 просмотров · 1 месяц назад
Anjana Shrestha
157 подписчиков
175 просмотров · 1 месяц назад
आजको vlog मा म काठमाडौंको असन बजार हुँदै अन्नपूर्णी देवीको मन्दिरमा दर्शन गर्न पुगेकी छु। 🙏❤️
असनको व्यस्त बजार, पुराना नेवारी शैलीका घरहरू र मन्दिरको सुन्दर वातावरण पनि vlog मा देखाउने प्रयास गरेकी छु। 🥰
अन्नपूर्णी माताको दर्शन गरेर मन एकदमै शान्त र खुसी भयो। 🙏❤️
तपाईंहरू पनि vlog हेरेर मसँगै असन घुम्नुभएको जस्तो महसुस गर्नुहुनेछ भन्ने आशा छ। 😊
जय माँ अन्नपूर्णी 🙏❤️