Перейти к содержимому

👑🔥राजा सोलोमनको यस्तो बुद्धि, जसले संसारलाई चकित बनायो!

Shankar theeng oficial

0:00 / 0:00

👑🔥राजा सोलोमनको यस्तो बुद्धि, जसले संसारलाई चकित बनायो!

2 426 просмотров · 2 недели назад
Shankar theeng oficial
1,6 тыс. подписчиков
2 426 просмотров · 2 недели назад
जय मसीह! 🙏 यहाँहरू सबैलाई मेरो यस च्यानलमा हार्दिक स्वागत छ। आजको यस विशेष भिडियोमा हामी बाइबलका सबैभन्दा बुद्धिमान राजा, राजा सोलोमनको जीवनकथा प्रस्तुत गर्दैछौँ। परमेश्वरबाट बुद्धि प्राप्त गरेका राजा सोलोमनको जीवन, उहाँको शासन, अद्भुत निर्णय, वैभव र उहाँको जीवनबाट सिक्न सकिने महत्त्वपूर्ण शिक्षाहरू यस भिडियोमा जान्नुहुनेछ। 📖 राजा सोलोमनको जीवनबाट परमेश्वरको बुद्धि, विश्वास र आज्ञाकारिताको महत्त्व बुझ्ने प्रयास गरौँ। 🙏 भिडियो अन्तिमसम्म हेर्नुहोस्, मन परेमा लाइक, कमेन्ट र सेयर गर्न नभुल्नुहोला। यस्तै बाइबलका प्रेरणादायी कथाहरू हेर्न हाम्रो च्यानललाई सब्सक्राइब गरी घण्टीको चिन्ह पनि थिच्नुहोस्। परमेश्वरले यहाँहरू सबैलाई आशिष् दिनुभएको होस्। आमेन! ✝️ #राजासोलोमन #बाइबलकथा #नेपालीबाइबलकथा #परमेश्वरकोवचन #ChristianStory #BibleStoryNepali    / @shankartamangtheeng      / @tamangshankar-l1w      / @shankartamangtheeng   https://www.facebook.com/share/1BLB9Ch94V/ tiktok.com/@shankartamang777    / @shankartamang2259