२ वटा 2PM चाउचाउ खाँदा पिरोले आँसु नै आयो!
Parbhu Ram vlog
0:00 / 0:00
२ वटा 2PM चाउचाउ खाँदा पिरोले आँसु नै आयो!
209 просмотров · 2 нед. назад
Parbhu Ram vlog
113 подписчиков
209 просмотров · 2 нед. назад
नमस्कार सम्पूर्ण साथीहरू! ❤️
आजको Vlog मा मैले २ वटा 2PM Korean Ramen चाउचाउ पकाएर खाएँ। 🍜🔥 चाउचाउ यति पिरो भयो कि आँसु नै आयो! 😭🌶️
सँगै अण्डा र Energy Drink पनि थियो। 😋 यो रमाइलो अनुभव हजुरहरूसँग बाँड्न पाउँदा खुसी लागेको छ।
भिडियो अन्तिमसम्म हेर्नुहोला है साथीहरू! ❤️
👍 भिडियो मन परे Like गर्नुहोला।
💬 कस्तो लाग्यो Comment गरेर बताउनुहोला।
🔔 यस्तै रमाइला Vlog हेर्न Parbhuramrai च्यानल Subscribe गर्न नभुल्नुहोला।
तपाईंहरूको माया र साथ नै मेरो प्रेरणा हो। 🙏❤️
#Parbhuramrai5 #NepaliVlog #2PMNoodles #SpicyNoodles #FoodVlog #NepaliYouTuber