Перейти к содержимому

NPL को चटारो, देखियो बबाल आकर्षक ! TU Ground New Update 🏏

Aajako Talks

0:00 / 0:00

NPL को चटारो, देखियो बबाल आकर्षक ! TU Ground New Update 🏏

15 460 просмотров · 16 ч назад
Aajako Talks
28,8 тыс. подписчиков
15 460 просмотров · 16 ч назад
NPL को चटारो, देखियो बबाल आकर्षक ! TU Ground New Update 🏏 नेपाल प्रिमियर लिग (NPL) को सरगर्मी बढेसँगै कीर्तिपुरस्थित टियू अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा तयारीको चटारो निकै तीव्र पारिएको छ। यस भिडियोमा हामीले मैदानमा थपिएका नयाँ रङ्गिचङ्गी कुर्सीहरू, दर्शकका लागि बनाइएको छानो (Truss Parapet), खेलाडीका लागि बन्दै गरेको डाइनिङ हल र VVIP चोभार जोनको ताजा अवस्था देखाएका छौँ। पूरा भिडियो हेर्नुहोस् र आफ्नो प्रतिक्रिया दिनुहोस्! NPL को चटारो, TU Ground New Update, Nepal Premier League, TU Stadium Parapet, Cricket Stadium Nepal, NPL 2026 Preparation, TU Cricket Ground Kirtipur #NepalPremierLeague #NPL #TUGroundUpdate #NepaliCricket #KirtipurStadium