Перейти к содержимому

बगनासकालीको ५ वर्ष (विकास परिचय) Development Introduction Of Baganaskali Rural Municipality Palpa.

Bishnu Prasad Ghimire

0:00 / 0:00

बगनासकालीको ५ वर्ष (विकास परिचय) Development Introduction Of Baganaskali Rural Municipality Palpa.

1 296 просмотров · 4 года назад
Bishnu Prasad Ghimire
796 подписчиков
1 296 просмотров · 4 года назад
स्थानीय तहको पहिलो निर्वाचनबाट वगनासकाली गाउँपालिकामा निर्वाचित जनप्रतिनिधिहरुहरुले ५ वर्षको अवधीमा गरेका कामहरुको संगालोको रुपमा यो वृत्त चित्र तयार पारिएको छ । यसमा पहिलो कार्यकालमा गरेका कामहरुलाई उल्लेख गरिएको छ । हार्दिक आभार कृष्ण प्रसाद बस्याल अध्यक्ष बगनासकाली गाउँपालिका सरस्वती चिदी उपाध्यक्ष बगनासकाली गाउँपालिका विष्णु बहादुर घर्ती प्रमुख प्रशाशकीय अधिकृत बगनासकाली गाउँपालिका लक्ष्मी प्रसाद अधिकारी प्रवता बगनासकाली गाउँपालिका सोम बहादुर झेडि अध्यक्ष वडा नं. १ बगनासकाली गाउँपालिका टेकनाथ शर्मा अध्यक्ष वडा नं. २ बगनासकाली गाउँपालिका टिका बहादुर थापा अध्यक्ष वडा नं. ३ बगनासकाली गाउँपालिका हुतमान सिं दर्लामी अध्यक्ष वडा नंं ४ बगनासकाली गाउँपालिका इश्वर राना अध्यक्ष वडा नं. ५ बगनासकाली गाउँपालिका लक्ष्मी प्रसाद अधिकारी वडा नं. ६ बगनासकाली गाउँपालिका गुन बहादुर बुढाथोकी वडा नंं ७ बगनासकाली गाउँपालिका गणेश प्रसाद बस्याल वडा नंं ८ बगनासकाली गाउँपालिका ठानेश्वर तिमिल्सेना वडा नं. ९बगनासकाली गाउँपालिका छायांकन सुमन कार्की श्रीधर पाण्डे शन्तोष गहतराज शुशिल बस्याल स्क्रीप्ट शुशिल नेपाल यज्ञमूर्ती तिमिल्सेना स्वरांकन, सम्पादन तथा निर्देशन विष्णु प्रसाद घिमिरे प्राविधिक सहयोग काविल पाल्पाली मल्टिमिडिया प्रालि तानसेन पाल्पा मिडिया साझेदारी श्रीनगर टेलिभिजन तानसेन, पाल्पा पाल्पापाटी अनलाईन पाल्पा समाचार पत्रिका वृत चित्र निर्माण मालारानी मिडिया प्रा.लि. तानसेन पाल्पा