Перейти к содержимому

कालिकोट न्याउले खेल – भाग १ 🔥 | सानी त्रिवेणी vs नरहरिनाथ | मौलिक देउडा दोहोरी

CM Dipak Raj Bist

0:00 / 0:00

कालिकोट न्याउले खेल – भाग १ 🔥 | सानी त्रिवेणी vs नरहरिनाथ | मौलिक देउडा दोहोरी

61 просмотр · 8 мес. назад
CM Dipak Raj Bist
1,07 тыс. подписчиков
61 просмотр · 8 мес. назад
कालिकोट न्याउले खेल – भाग १ 🔥 | सानी त्रिवेणी vs नरहरिनाथ | मौलिक देउडा दोहोरी नमस्कार 🙏 यस भिडियोमा कालिकोट जिल्ला, नरहरिनाथ गाउँपालिका मा खेलिएको मौलिक न्याउले देउडा खेल प्रस्तुत गरिएको छ। यस न्याउले खेलमा 👉 सानी त्रिवेणी र नरहरिनाथ का महिला तथा पुरुष खेलाडीहरूबीच 👉 ठेट कर्णाली भाषा 👉 तीखो दोहोरो जवाफ 👉 रमाइलो, व्यंग्य र संस्कृतिको झल्को स्पष्ट रूपमा देख्न सक्नुहुन्छ। यो खेल हाम्रो गाउँको पहिचान, भाषा र संस्कृतिको जगेर्ना गर्ने उद्देश्यले तयार गरिएको हो। 🎥 भिडियो मन परेमा लाइक, कमेन्ट र सेयर गर्न नबिर्सनुहोला। 👉 भाग २ छिट्टै लिएर आउनेछौँ। 👉 यस्तै यस्तै मौलिक गाउँले भिडियोका लागि च्यानल सब्सक्राइब गरेर हामीसँग जोडिनुहोस्। धन्यवाद ❤️ #कालिकोट #न्याउलेखेल #देउडा #कर्णालीसंस्कृति #नरहरिनाथ #सानीत्रिवेणी #गाउँकोपहिचान #लोकसंस्कृति #NepaliDeuda #Kalikot #VillageCulture #WomenVsMen