अन्तिम यात्रा | श्रीमतीको पीडा सहन नसकेपछि हजुरबुवाले के गर्नुभो ? Katha With Dipendra | Episode 2
Katha With Dipendra
0:00 / 0:00
अन्तिम यात्रा | श्रीमतीको पीडा सहन नसकेपछि हजुरबुवाले के गर्नुभो ? Katha With Dipendra | Episode 2
127 просмотров · 1 день назад
Katha With Dipendra
2 подписчика
127 просмотров · 1 день назад
अन्तिम यात्रा | श्रीमतीको पीडा सहन नसकेपछि हजुरबुवाले के गर्नुभो ? Katha With Dipendra | Episode 2
७० वर्षका हजुरबुवा र ६५ वर्षकी हजुरआमाको जीवनमा रोगले ठूलो बज्रपात ल्याउँछ। हजुरआमाको बोन म्यारो क्यान्सरको उपचारमा परिवारले आफ्नो घर–घडेरीसम्म बेच्दै जान्छ, तर पीडा कम हुँदैन। स्वस्थ हजुरबुवाले श्रीमतीको असह्य दुःख देख्दै जाँदा एउटा अत्यन्त पीडादायी निर्णय लिन पुग्छन्। यो कथा प्रेम, त्याग, परिवार र जीवनको अन्तिम मोडको मार्मिक कथा हो।
🎙️ *Credit*
*Narrator : Dipendra*
*BGM : The Melody Nepal*
*Thumbnail : Adita Sneharika*
तपाईँ पनि dpen.vattarai@gmail.com मा आफ्नो कथा पठाउन सक्नुहुनेछ । कथा नेपालीमा टाईप गरिेएको हुनुपर्नेछ ।
#अन्तिमयात्रा #KathaWithDipendra #Episode2 #NepaliKatha #KathaBachan #NepaliStory #HeartTouchingStory #EmotionalStory #NepaliStorytelling #कथावाचन
#motivational #nepali #story #audio #novel #motivationalstory #storytelling #nepalistory #NepaliNarration #narrator #narration