Перейти к содержимому

Micro Hydro in Nepal: ७० वर्षे बिजुली बा को चमत्कार! | Tek Raj Acharya | Sanjeevfilms

Sanjeevfilms

0:00 / 0:00

Micro Hydro in Nepal: ७० वर्षे बिजुली बा को चमत्कार! | Tek Raj Acharya | Sanjeevfilms

14 903 просмотра · 2 недели назад
Sanjeevfilms
3,81 тыс. подписчиков
14 903 просмотра · 2 недели назад
खेर गइरहेको १ इन्चको सानो पानीको पाइपबाट बिजुली निकालेर उदाहरण बन्नुभएका ७० वर्षीय पूर्व स्वास्थ्यकर्मी टेक राज आचार्य (बिजुली बा) सँगको यो नयाँ र विशेष भिडियो। नेपाल विद्युत प्राधिकरणको लाइन बिना नै उहाँले आफ्नै कृषि फार्ममा घरेलु जलविद्युत प्रणाली तयार गरी २० भन्दा बढी बत्ती बालिरहनुभएको छ भने थप मेशिनबाट ५० वटासम्म बत्ती बाल्न सक्ने प्रविधि बनाउनुभएको छ। यस भिडियोमा उहाँको नयाँ प्रविधि, मेशिनरी सेटअप, ड्रोन दृश्य र विस्तृत कार्यप्रणाली हेर्न सक्नुहुनेछ।#BijuliBa #TeknathAcharya #BijuliBaKoChamatkar #MicroHydroNepal #OffGridLiving #NepaliInnovator #LocalInventions #Sanjeevfilms #NepalHydropower #RuralNepal