Saarvaboumik Chord G Capo #3 | Adrian Dewan song
Aradhana Guitar Tutorial
0:00 / 0:00
Saarvaboumik Chord G Capo #3 | Adrian Dewan song
27 632 просмотра · 2 г. назад
Aradhana Guitar Tutorial
67,3 тыс. подписчиков
27 632 просмотра · 2 г. назад
• Saarwavoumik/सार्वभौमिक | Seasons V: Bishr...
G Em
तपाई जस्तो कोही छैन, तपाई जस्तो कोही छैन
C D
पवित्र पवित्र परमेश्वर
G Em
आफैमा सर्वसम्पन्न, आनन्द र प्रेमले पूर्ण
C D
कसैमा हुनुहुन्न निर्भर
G C D G
आदिमा तपाई जब बोल्नुभो पृथ्वी उत्पन्न भए,
G C D G
ताराहरू र स्वर्गदुतहरू तपाईको ज्ञानले सृजिए
G Em Am
सार्वभौमिक सर्वज्ञानी पितालाई होस महिमा,
D G
स्तुति आदर आराधना
G Em
आफ्नो महिमा प्रकट गर्न, माटोबाट मानिसलाई
C D
आफ्नै स्वरूपमा बनाउनुभो
G Em
बिद्रोहि अनाज्ञाकारी हुँदा नी त्याग्नुभएन
C D
प्रेम गरिरहनुभयो
G C D G
करारको शर्तको श्रापहरू, आफ्नो शरीरमा लिनुभो
G C D G
र बिना शर्तको प्रेमले म पापीलाई प्रेम गर्नुभो
G Em Am
अनुग्रही औ दयालु येशूलाई होस महिमा
D G
स्तुति आदर आराधना