आयु बढाउन चाहनुहुन्छ भने यो उपाय अपनाउनुहोस्?
Nibas Acharya
0:00 / 0:00
आयु बढाउन चाहनुहुन्छ भने यो उपाय अपनाउनुहोस्?
89 просмотров · 5 дней назад
Nibas Acharya
698 подписчиков
89 просмотров · 5 дней назад
आयु बढाउन चाहनुहुन्छ भने यो उपाय अपनाउनुहोस्? कस्तो खानेकुरा खाएपछि हाम्रो आयु बढ्छ त जान्न चाहनुहुन्छ भने पुरा भिडियो हेर्नुहोस् मैले भगवत केटामा जे छ त्यही नै बताउनेछु। पुरा भिडियो हेर्नुभयो भने वास्तविज्ञान पाउनुहुनेछ।यस च्यानलमा भगवद्गीता, श्रीमद्भागवत, वैदिक शास्त्र तथा गुरुजनबाट सुनेका आध्यात्मिक वाणीहरू सरल नेपाली भाषामा प्रस्तुत गरिन्छ।
यस च्यानलको उद्देश्य सनातन धर्मको प्रचार–प्रसार गर्नु, भगवान श्रीकृष्णप्रति भक्ति जगाउनु र शास्त्रको वास्तविक सन्देश सबैसम्म पुर्याउनु हो।
यदि तपाईंलाई यस्ता आध्यात्मिक भिडियोहरू मन पर्छ भने कृपया Like, Share, Comment गर्नुहोस् र Subscribe गरेर बेल आइकन 🔔 थिच्नुहोस्, ताकि नयाँ भिडियोको सूचना तुरुन्त पाउन सक्नुहोस्।
हरे कृष्ण! 🙏
#SanatanDharma #BhagavadGita #Krishna #HareKrishna #Bhakti #Spiritual #Nepali #Bhagavatam #GuruVani #VedicKnowledge #KrishnaBhakti #Hinduism #Geeta #Nepal #Sanatan