Перейти к содержимому

Krushale Chhunale (Lyrics Video) - Adrian Dewan

Like A Version

0:00 / 0:00

Krushale Chhunale (Lyrics Video) - Adrian Dewan

480 734 просмотра · 2 г. назад
Like A Version
26,7 тыс. подписчиков
480 734 просмотра · 2 г. назад
krushale chhunale is a nepali christian song sung by Adrian Dewan. this song tells that everything will be solved but the death of Jesus. Hope you like the song? 🔥🎵 Follow the official Like A Version playlist: https://www.youtube.com/@likeaversion... 🎧 Krushle Chhunale (Lyrics Video) - Adrian Dewan 🔔 Subscribe for more lyrics videos like this:    / @likeaversion   LINKS & RESOURCES ========================== 📷 Wallpaper: https://unsplash.com Lyrics & Chord: https://versionlyrics.blogspot.com/ Facebook Page: https://www.facebook.com/profile.php?... 🎤 Lyrics: 🎸Chord: C# (माराको तितो पानी भएछ मिठो) २ (माराको तितो पानी भएछ मिठो काँठले छुनाले) २ (तितो जीवन मिठो हुन्छ क्रुसले छुनाले कसुरहरु मेट्छन् येशूको रगतले धुनाले) २ माराको तितो पानी भएछ मिठो परमेश्वर प्रेम हुनु हुन्छ आफु रित्तिएर अरुको भलाई गर्ने प्रेम पवित्र आत्मा द्वारा हाम्रो हृदयहरुमा खन्याईयको छ त्यो प्रेम स्वार्थ र घमण्डको तितोपनालाई मार्ने काँठ हो क्रुस कलबरीको जहाँ झुण्डेर ख्रीष्टले मिलाप गराउँनु भो पिता सित पापीहरूको हो हो हो हो (माराको तितो पानी भएछ मिठो काँठले छुनाले) २ (तितो सम्बन्ध मिठो हुन्छ क्रुसले छुनाले प्रेमले भरिन्छ जीवन आत्माले भरिनाले) २ माराको तितो पानी भएछ मिठो प्रेमदृारा काम गर्ने विश्वास हामीमा क्रियाशिल गराउनु हुन्छ आत्माले आज्ञापालन हुदैन बोझ खुसी साथ दिनेलाई रुचाउनु हुन्छ पिताले फिक्रि र अविश्वासको तितोपनालाई मार्ने काँठ हो क्रुस कलबरीको जहाँ झुण्डेर खीष्टले सधैंलाई मेटाउनु भो शासन पाप र मुत्युको हो हो हो हो (माराको तितो पानी भएछ मिठो काँठले छुनाले) २ (तितो संसार मिठो हुन्छ क्रुसले छुनाले भविष्यको माहिमित आशा देख्छौ खीष्टमा हुनाले) २ तितो जीवन मिठो हुन्छ क्रुसले छुनाले कसुरहरु मेटछन येशूको रगतले धुनाले तितो सम्बन्ध मिठो हुन्छ क्रुसले छुनाले प्रेमले भरिन्छ जीवन आत्माले भरिनाले (माराको तितो पानी भएछ मिठो) २ ========================== 📧CONTACT US AT: likeaversion43@gmail.com ========================== #Krushalechhunale #adriandewan #lyrics #nepalichristiansong #likeaversion