Перейти к содержимому

Kaha Hola Ghar Bara - Karma Unplugged - Chapter 02

Karma Band

0:00 / 0:00

Kaha Hola Ghar Bara - Karma Unplugged - Chapter 02

127 864 просмотра · 4 дня назад
Karma Band
142 тыс. подписчиков
127 864 просмотра · 4 дня назад
KARMA UNPLUGGED Chapter 02 - Kaha Hola Ghar Bara In 2004, “Kaha Hola Ghar Bara” from our album SMS became a song that brought Karma Band closer to the hearts of many. Years later, the song remains a part of our journey, our memories, and your love. We bring it back, in its simplest form. FILMED AT — THATHU BAHI BHAKTAPUR नेपाल मण्डलमा सयौंको संख्यामा रहेको वाहा, वही, कचावाहाहरुले हजारौं वर्ष देखि निरन्तर रूपमा बुद्ध धर्म र शिक्षा को संरक्षण गर्दै आएको छ। जस मध्ये बहीहरू बुद्ध धर्मको अध्ययन अध्यापन हुने बौद्ध विश्वविद्यालयको रूपमा रही आए‌को देखिन्छ भने वाहाहरुमा बुद्ध धर्म अभ्यास गर्दै आएको देखिन्छ। जस मध्ये भक्तपुर नगर‌मा हाल वडा नं. १ मा अवस्थित इताछें, न:पुखुसंगै अवस्थित एक महत्त्वपूर्ण वही हो - थथुवही । गोपाल राज वंशावली अनु‌सार ने.सं. २८९ मा विलुनायो र इलुनायो भनिने दुई व्यक्तिहरूले आफ्नो ऋण तिर्न सो पोखरी बनाएको पुष्टि भएबाट यो वही सो समय भन्दा पनि पौराणिक भएको मान्न सकिन्छ । यहाँ थथुवही र कुतथुवही नामक दुइ वटा बहीहरू जोडा आकारमा निर्माण भएको देखिन्छ। कलात्मक बास्तुकला एवं सृजनात्मक कलाकृतिहरुले भरिपूर्ण यस वहीमा सातौं शताब्दीको मुचलिन्ड बुद्धको मूर्ति तथा ने. सं. ६७६ को शाक्यसिंहको आशन हाल सम्म पनि सुरक्षित रहेको छ। यस वहीमा ५०० वर्ष अगाडिको शिलालेख समेत रहेको छ। ने.सं. ७९४ मा बहछें ( चतुर्ब्रह्म महाबिहार ) का जयरत्न वज्राचार्यद्वारा जिर्णोद्धार गरिए पश्चात यस वहीलाई जयकिर्ति महाविहार पनि भन्ने गरिएको छ। ने.सं. ७८७ मा यस वहीमा सम्यक महादान पनि आयोजना गरिएको देखिन्छ । यस्ता थुप्रै ऐतिहासिक अभिलेखहरुका कारण यस वही भक्तपुरको एक महत्वपूर्ण वही रहेको मान्न सकिन्छ । हाल सम्म पनि यस वहीमा थुप्रै खलका सर्वसंघहरु रहेका छन् भने जजमानको रूपमा जेष्ठवर्ण महाविहारका सर्व संघहरु हुन । Camera : Aabesh Muni Bajracharya Production : Khagendra Paudel MUA : Sita Thapa Edit / Color Grading by Surendra Man Singh Vocal Harmonies : Kunjani Maharjan and Aakanshya Shrestha Audio Mix & Mastering : Firoj Bajracharya (Jyoti Records) Heartfelt thanks to everyone who helped bring this chapter of Karma Unplugged to life. Special thanks to our crew — Lucky Maharjan, Susant Raj Thala, Safar Raj Thala, Samar Shrestha, Kabin Maharjan, and Safal Shrestha (Project Baja Nepal); Bekhal Dhimey Khala and team — Bibek Awal, Pratik Simachhwa, Christina Rajchal, Santosh Goshai, Raajak Khusu, Yashashree Prajapati, and Shree Krishna Khuju; Lalitpur Sound and Light Service and for location support, Dev Chandra Bajracharya, Dharma Chandra Shakya, and Ujay Bajracharya. This is KARMA UNPLUGGED — CHAPTER 02 "Kaha Hola Ghar Bara" Series Concept : Ashish Parajuli ©️ 2026 Karma Band ~ Managed by ASQ