Перейти к содержимому

😱 भेल चिरेर टापुमा पुग्यौं! माछा पनि, दाउरा पनि

Suresh Kumal

0:00 / 0:00

😱 भेल चिरेर टापुमा पुग्यौं! माछा पनि, दाउरा पनि

8 543 просмотра · 1 месяц назад
Suresh Kumal
4,99 тыс. подписчиков
8 543 просмотра · 1 месяц назад
आजको भिडियोमा हामीले उर्लिएको भेल तरेर बीच टापुमा पुग्यौं। जोखिमपूर्ण यात्रापछि जाल हालेर माछा समात्यौं र खाना पकाउन दाउरा पनि झिक्यौं। यस्तो साहसिक अनुभव, नदीको वास्तविक अवस्था र प्रकृतिसँगको संघर्ष यस भिडियोमा हेर्न सक्नुहुन्छ। यदि भिडियो मन पर्यो भने Like 👍, Comment 💬, Share 📤 गर्नुहोस् र यस्तै नयाँ Adventure Fishing भिडियोका लागि Subscribe गर्न नभुल्नुहोस्। #Fishing #RiverFishing #Adventure #Nepal #FishingLife #VillageLife #River #Boat #Nature #Survival