त्रिपुरेश्वर घटनामा अर्को नयाँ ट्विस्ट : जन्मदिनमा मरेको अफवाह फैलिएपछि...
UkeraaTV
0:00 / 0:00
त्रिपुरेश्वर घटनामा अर्को नयाँ ट्विस्ट : जन्मदिनमा मरेको अफवाह फैलिएपछि...
26 722 просмотра · 1 день назад
UkeraaTV
320 тыс. подписчиков
26 722 просмотра · 1 день назад
त्रिपुरेश्वरमा ट्राफिकसँगको भनाभनपछि गाडीमा आगो लगाएको घटनामा एकपछि अर्को ट्विस्ट आउनेक्रम रोकिएको छैन। उकेराले यस अगाडिको भिडियो रिपोर्टमा दावा लामा दाबी गर्ने ब्यक्ती दावा नभएको र उनले अरुको लाइसेन्स प्रयोग गरेको सार्वजनिक गरिसकेको छ। आखिर आगो लगाउने ती को रहेछन्? उनले को कसको लाइसेन्स प्रयोग गरेका थिए अनि आफ्नो जन्मदिनमा अर्का दावा तामाङले कसरी आफै मरेको खवर सुने?
आजको विशेष रिपोर्टमा हामी यही तथ्यहरु खोल्दै छौँ।
#nepalisamachar #specialreport #ukeraa #dawalama
Welcome to UKERAA TV — the official visual extension of UKERAA.COM. We bring you credible news, in-depth investigations, and educational perspectives backed by meticulous research and a team of seasoned journalists.
At Ukeraa, truth comes first. We strictly focus on verified content, steering clear of assumptions, sensationalism, or unverified rumors. Our primary priority is always to utilize our own original sources. When using secondary sources during content creation, we strictly adhere to international standards and fair use policies. Our mission is to deliver authentic, fact-driven journalism. Explore our channel for exclusive, long-form, and thoroughly investigated video reports that matter.
Disclaimer
This video is created for awareness and educational purposes. While we strive for 100% accuracy based on our research, any errors are completely unintentional. In the event of any discrepancies, please contact us at info.ukeraa@gmail.com so we can resolve the matter amicably.
Connect With Us
Website: www.ukeraa.com
Facebook: fb.com/ukeraa
Twitter: twitter.com/ukeraanews
Podcast: anchor.fm/ukeraa
Business Enquiries & News Tips : info.ukeraa@gmail.com
OOO
परिचय
UKERAA TV — ukeraa.com को आधिकारिक भिजुअल प्लेटफर्म हो ।
हामी अनुभवी पत्रकारहरूको टिममार्फत गहन अनुसन्धान र मौलिक रिपोर्टिङमा आधारित विश्वसनीय समाचार, खोजमूलक रिपोर्ट, इनडेफ्त पत्रकारिता तथा शैक्षिक सामग्री प्रस्तुत गर्छौँ।
उकेरामा तथ्य पहिलो प्राथमिकता हो। हामी अनुमान, सनसनी वा अप्रमाणित दाबीका आधारमा सामग्री प्रस्तुत गर्दैनौँ। भिडियो सामग्री तयार पार्दा सम्भव भएसम्म आफ्नै मौलिक स्रोत र रिपोर्टिङलाई प्राथमिकता दिन्छौँ। अन्य स्रोतको सामग्री प्रयोग गर्नुपरेमा प्रचलित पत्रकारिता मापदण्ड, प्रतिलिपि अधिकारसम्बन्धी सिद्धान्त तथा फेयर युजका अभ्यासलाई ध्यानमा राखेर प्रयोग गर्छौँ।
सही, जिम्मेवार र तथ्यमा आधारित पत्रकारितामार्फत दर्शकलाई सुसूचित गर्नु हाम्रो उद्देश्य हो।
ukeraa.com मा प्रकाशित खोजमूलक तथा गहन रिपोर्टिङ, एक्सक्लुसिभ स्टोरी, लङफर्म र इनडेफ्त सामग्री UKERAA TV मार्फत भिडियो फर्म्याटमा पनि प्रस्तुत हुन्छन्।
डिस्क्लेमर
यो सामग्री समाचार, जनचेतना तथा शैक्षिक उद्देश्यका लागि तयार गरिएको हो। अनुसन्धान र तथ्य प्रमाणीकरणमार्फत सामग्रीलाई यथासम्भव शुद्ध र विश्वसनीय बनाउने हाम्रो प्रयास रहन्छ। कुनै सामग्रीमा तथ्यगत त्रुटि वा असंगति देखिएमा info.ukeraa@gmail.com मा सम्पर्क गर्नुहोस्। प्राप्त जानकारीको समीक्षा गरी आवश्यक सुधार गर्नेछौँ।
हामीसँग जोडिनुहोस्
Website : www.ukeraa.com
Facebook : fb.com/ukeraa
X : x.com/ukeraanews
Podcast : anchor.fm/ukeraa
Business Enquiries & News info.ukeraa@gmail.com
© UKERAA | Pathsid Nepal Pvt. Ltd.