अन्तिम मोडामा बदलिएको भाग्य | नेपाली लोक कथा | Nepali Lok Katha
Katha Ghar (कथा घर) - Nepali Lok Katha и ещё 2
0:00 / 0:00
अन्तिम मोडामा बदलिएको भाग्य | नेपाली लोक कथा | Nepali Lok Katha
1 479 просмотров · 7 дней назад
Katha Ghar (कथा घर) - Nepali Lok Katha и ещё 2
1 479 просмотров · 7 дней назад
#nepalifolktale #nepaliaudiobook #nepalilokkatha #nepalifolktale #NepaliKatha #NepaliLokKatha #NepaliStory #nepalilokkatha #nepalifairytales #nepalifolktales
आफ्नै पुरानी दुस्मन्की छोरी बुहारी बनेर आउँदा | Nepali Lok Katha | Emotional Family Drama Story
नमस्ते दर्शकवृन्द! आजको यस विशेष कथामा "आफ्नै पुरानी दुस्मन्की छोरी बुहारी बनेर आउँदा" पारिवारिक सम्बन्ध, प्रतिशोध, सहनशीलता र साँचो मायाको एउटा मार्मिक दृश्य प्रस्तुत गरिएको छ।
अतीतको पुरानो दुस्मनी र रिसको बदला लिन सासु पार्वतीले आफ्नै सोझो छोरा रोशनले भगाएर ल्याएकी बुहारी ऋचामाथि अनेकौँ अत्याचार र षड्यन्त्र गर्छिन्। तर बुहारी ऋचाले आफ्नो इमान्दारिता, सहनशीलता र अन्तिममा सासुको ज्यान बचाउन दिएको रगतले कसरी दुई कट्टर शत्रु परिवारलाई एउटै छानामुनि जोड्न सफल हुन्छ? के ऋचाले सासुको घमण्ड पगालेर आफ्नो घर बचाउन सकीन्? पूर्ण कथा सुनेर आफ्नो प्रतिक्रिया दिनुहोला।