Перейти к содержимому

🔴LIVE : बालेन सरकारको पक्षमा यस्तो दाबी, ‘भ्रष्टाचार गर्दैनन्, पैसा खाँदैनन्! balen shah live

Info khabar

0:00 / 0:00

🔴LIVE : बालेन सरकारको पक्षमा यस्तो दाबी, ‘भ्रष्टाचार गर्दैनन्, पैसा खाँदैनन्! balen shah live

36 433 просмотра · Трансляция закончилась 7 ч назад
Info khabar
1,09 млн подписчиков
36 433 просмотра · Трансляция закончилась 7 ч назад
🔴LIVE : बालेन सरकारको पक्षमा यस्तो दाबी, ‘भ्रष्टाचार गर्दैनन्, पैसा खाँदैनन्! balen shah live प्रधानमन्त्री बालेन शाह नेतृत्वको सरकारबारे एक पूर्व UN कर्मचारीले चकित पार्ने दाबी गरेका छन्। उनका अनुसार नेपालमा पहिलोपटक सरकारमा रहेका मन्त्री र प्रधानमन्त्रीले भ्रष्टाचार गर्दैनन् भन्ने विश्वास बाहिर आएको छ। उनले बालेन सरकारको अर्को उपलब्धिका रूपमा ‘आफ्ना मान्छे भर्ती गर्ने प्रवृत्ति अन्त्य’ भएको दाबी गरे। राजदूत नियुक्तिमा समेत पार्टी सदस्यता वा आर्थिक चलखेल नभई मेरिटका आधारमा छनोट गरिएको उनको भनाइ छ। बाढीपीडितको उद्धार तथा राहत व्यवस्थापनमा पनि सरकारले असाधारण काम गरेको दाबी गर्दै उनले विश्वमै यस्ता उदाहरण कमै रहेको बताए। सुरुमा विदेशी सहायता नलिने अडान र पछि आवश्यक सहयोगका लागि अन्तर्राष्ट्रिय समुदायलाई आह्वान गर्नु सकारात्मक भएको उनको भनाइ छ। उनले प्रधानमन्त्री राहत कोषमा जम्मा भएको करिब १६ अर्ब २८ करोड रुपैयाँ पारदर्शी रूपमा सदुपयोग हुने विश्वाससमेत व्यक्त गरेका छन्। Nepal Politics, Nepali Politics, Nepal Government, Nepal News, Latest Nepal News, Political News Nepal, Nepal Politics News, Balen Shah, Balendra Shah, Balen Shah News, Balen Government, Balen Sarkar, RSP Nepal, Rastriya Swatantra Party, Rabi Lamichhane, Rabi Lamichhane News, Gagan Thapa, Nepali Congress, Congress Nepal, UML Nepal, KP Sharma Oli, Pushpa Kamal Dahal, Prachanda, Nepal Parliament, Nepal Government News, भ्रष्टाचार नेपाल, भ्रष्टाचार, बालेन शाह, बालेन सरकार, रवि लामिछाने, राष्ट्रिय स्वतन्त्र पार्टी, गगन थापा, नेपाली कांग्रेस, नेपाल राजनीति, नेपालको राजनीति, सरकार, प्रधानमन्त्री बालेन शाह, राजनीतिक समाचार Balen Shah, Balen Sarkar, Balen Government, Balen Shah News, Nepal Government, Nepal Politics, Nepal Political News, RSP, RSP Nepal, Rabi Lamichhane, Corruption Nepal, भ्रष्टाचार, भ्रष्टाचारमुक्त सरकार, बालेन सरकार, बालेन शाह, प्रधानमन्त्री बालेन, सरकारको उपलब्धि, नेपाल सरकार, नेपाली राजनीति #BalenShah #BalenSarkar #NepalPolitics #NepalNews #RSP #RabiLamichhane #GaganThapa #NepaliCongress #NepalGovernment #NepalPoliticalNews #बालेनशाह #बालेनसरकार #नेपालराजनीति #रविलामिछाने #भ्रष्टाचार