Перейти к содержимому

First Trip with My Wife 😍 सीता कहाँ जाँदै छिन् ?

Sita Subash Vlogs

0:00 / 0:00

First Trip with My Wife 😍 सीता कहाँ जाँदै छिन् ?

7 343 просмотра · 5 ч назад
Sita Subash Vlogs
51,7 тыс. подписчиков
7 343 просмотра · 5 ч назад
#sitasubashvlogs #motovlog #family #familyvlog #villagelife #village #husband #wife #intercaste #intercastemarriage #vlog #vlogvideo आज पहिलो पटक मेरो श्रीमतीलाई बाइकमा लिएर यसरी घुमाउन निस्किएँ। सधैँ काममै व्यस्त भइने भएकाले कहिलेकाहीँ यसरी राम्रा ठाउँहरू घुम्दा मन पनि फ्रेस हुँदो रहेछ र श्रीमती पनि खुसी हुने रहिछिन्। श्रीमतीले फुपूको घर जान्छु भन्नुभएको थियो, त्यसैले उहाँलाई फुपूको घरतिर लैजाँदै गर्दा बाटोमा सँगै घुम्ने र रमाइलो गर्ने अवसर पनि मिल्यो। श्रीमतीसँग यसरी पहिलो पटक घुम्दाको अनुभव साँच्चै नै एकदमै खुसी लाग्यो। यस्तै अवसर फेरि फेरि मिलिरहोस् र हामी यसरी नै सँगै नयाँ नयाँ ठाउँहरू घुम्न पाइरहोस्।