Bhadau 10 GaTe Nepali Sad Flood Folk Song
Pushpa Waiba
0:00 / 0:00
Bhadau 10 GaTe Nepali Sad Flood Folk Song
11 795 просмотров · 1 мес. назад
Pushpa Waiba
10,6 тыс. подписчиков
11 795 просмотров · 1 мес. назад
हार्दिक श्रद्धाञ्जली तथा समवेदना 🙏
भदौ १० गते नुवाकोटको एरासुवा क्षेत्रमा गएको विनाशकारी बाढी–पहिरोमा परी ज्यान गुमाउनु भएका सम्पूर्ण दिवंगत आत्माहरूप्रति भावपूर्ण श्रद्धाञ्जली। 🕯️
यस दुःखद प्राकृतिक विपत्तिमा आफ्ना प्रियजन गुमाउनु भएका सम्पूर्ण परिवारजन प्रति हार्दिक समवेदना व्यक्त गर्दछु। यस पीडादायी घडीमा शोकसन्तप्त परिवारमा धैर्य, साहस र शक्ति प्राप्त होस् भन्ने कामना गर्दछु।
परदेशी भूमी पोर्चुगलमा रहेर पनि आफ्नो मातृभूमि नेपाल, विशेषगरी नुवाकोटको रासुवा बाढी–पहिरोको पीडा र त्यहाँ गुमेका अमूल्य जीवनको सम्झनामा यो दुःखद भावनाले भरिएको गीत प्रस्तुत गरिएको छ।
यस गीतमा महिला स्वरमा सुष्मा राईज्यूले साथ दिनुभएको छ। उहाँको सुमधुर स्वरमार्फत बाढी–पहिरोमा परी ज्यान गुमाउनु भएका सम्पूर्ण आत्माहरूप्रति श्रद्धाञ्जली अर्पण गर्दै, आफ्ना आफन्त गुमाएका परिवारहरूको पीडाप्रति ऐक्यबद्धता प्रकट गरिएको छ।
परदेशमा रहे पनि मन र भावना सधैँ आफ्नै देशसँग जोडिएको हुन्छ।
नेपालको दुःखमा नेपाली मन सधैँ एक हुन्छ। 🇳🇵❤️
🕯️ दिवंगत सम्पूर्ण आत्माहरूको चिरशान्तिको कामना।
🙏 शोकसन्तप्त सम्पूर्ण परिवारजनमा हार्दिक समवेदना।
🎶 Audio Credits:-
♬ Song:-
BHADAU 10 GATE
♬ Vocal MALE :-
PUSHPA WAIBA
♬ Vocal FEMALE :-
SUSHMA RAi
♬ Lyrics:-
PUSHPA WAIBA
♬Music:-
PUSHPA WAIBA
♬Arrange/
DEEPAK B.C.
♬Mix/Mastering Engineer
DEEKA GURTUNG
♬ Studio : NEPAL FOR MIXING MASTERING
DIGITAL KATHMANDU NEPAL
♬ Studio PORTUGAL
FOR VOCAL RECORDING "PUSHPADEEP RECORDINGS"
---------------------------------------
🎬 Video Credits:-
🎬Artist
PUSHPA WAIBA
SUSHMA RAI
🎬Editor/Colorist
TEKENDRA SHAH
🎬Story/Director/Choreographer
PUSHPA WAIBA
MAINLY FUTAGE BY.
ASHISH LOPCHAN
REST FUTAGE BY SOCIAL MEDIA
©PUSHPA WAIBA, 2026
---------------------------------------------------
Social Links:-
Unauthorized downloading and uploading on any streaming platform is Strictly Prohibited & will attract punitive measures from PUSHPA WAIBA. Embedding to a website is allowed.
गीत मन परेमा Like, Comment, Share तथा Subscribe गरिदिनुहुन हार्दिक अनुरोध गर्दछु।
#हार्दिकश्रद्धाञ्जली #नुवाकोट #एरासुवा #बाढीपहिरो #श्रद्धाञ्जली #नेपालीगीत #SadSong #NepaliSong #SushmaRai #Portugalबाटनेपाल #नेपाल #समवेदना