नेपालकाे भूगोल Part-1 | विगतमा सोधेका महत्वपुर्ण प्रश्नहरु | Previous Year Questions | Old is Gold |
PSC School
0:00 / 0:00
नेपालकाे भूगोल Part-1 | विगतमा सोधेका महत्वपुर्ण प्रश्नहरु | Previous Year Questions | Old is Gold |
5 059 просмотров · 6 месяцев назад
PSC School
2,94 тыс. подписчиков
5 059 просмотров · 6 месяцев назад
#नमस्ते साथीहरू, PSC School YouTube च्यानलमा स्वागत छ!🙏
"विगतका प्रश्न: भविष्यको सफलता"
यस भिडियोमा हामीले लोकसेवा आयोग (Loksewa Aayog), शिक्षक सेवा आयोग (TSC), र विभिन्न प्रदेशका चौथो, पाँचौँ र सातौँ तहका परीक्षाहरूमा बारम्बार सोधिने "नेपालको भूगोल (geography of Nepal) सम्बन्धित महत्वपूर्ण विगतका प्रश्नहरू र तिनका समाधानहरू समेटेका छौँ।
आउने कुन कुन परीक्षाका लागि महत्त्वपूर्ण???
👉 कोशी प्रदेश सहायक पाँचौं (नायब सुब्बा)
👉 केन्द्र नायब सुब्बा
👉 मधेश प्रदेश पाँचौं तह
👉 बागमती प्रदेश सहायक पाँचौं
👉 गण्डकी पाँचौं तह
👉 लुम्बिनी पाँचौं तह
👉 कोशी चौंथो तह (खरीदार)
👉 संघीय खरीदार
👉 मधेश प्रदेश सहायक चौथौं
👉 लुम्बिनी चौंथो तह
👉 गण्डकी चौंथो तह
यस भिडियोमा तपाईँले पाउनुहुनेछ:
✅ विगतका परीक्षाहरूमा सोधिएका प्रश्नहरूको गहिरो विश्लेषण।
✅ ताल, वन, नदी, धार्मिक स्थल सम्बन्धी अपडेटेड जानकारी।
✅ सम्भावित नयाँ प्रश्नोत्तरहरू।
✅ छोटो समयमा धेरै तयारी गर्ने स्मार्ट तरिकाहरू।
यो भिडियो कसका लागि उपयोगी छ?
लोकसेवा आयोग (खरिदार, नायब सुब्बा, शाखा अधिकृत)।
प्राविधिक (Engineer, Agriculture, Medical)।
शिक्षक सेवा आयोग (प्रावि, निमावि, मावि)।
प्रदेश लोकसेवा आयोग (सबै तह)।
सुरक्षा निकाय तथा बैंक तयारी गरिरहनु भएका परीक्षार्थीहरू।
नायब सुब्बा प्रथम पत्र
Kharidar ko lagi kun book ramro hunxa
Loksewa tayari in Nepal
Pararastra mantralay loksewa
हाम्रो अन्य महत्वपूर्ण Videos;
• सौर्यमण्डल र ब्रह्माण्ड: विगतमा सोधिएका मह...
• नायब सुब्बा र खरिदार पास गर्न चाहिने सम्पू...
• #लोकसेवाको तयारी गर्ने Tips and Tricks || ...
• तयारी सुरु कसरी गर्ने? । बागमती प्रदेश लोक...
हामीसँग जोडिनुहोस्:
🔔 Channel लाई Subscribe गर्नुहोस्: https://youtube.com/@pscschoolnepal?s...
📄 हाम्रो Facebook Page: / 1ehpte4dw8
📑 हाम्रो Instagram Page: https://www.instagram.com/pscschoolne...
📝 हाम्रो X Page: https://x.com/PscSchool?t=axjOIo8tNL_...
🗒️ हाम्रो Thread Page: https://www.threads.net/@pscschoolnepal
📈 हाम्रो Tiktok Account: https://www.tiktok.com/@pscschoolnepa...
💬 तपाईँको सल्लाह सुझाव कमेन्ट बक्समा लेख्न नबिर्सनुहोला।
#loksewapreparation #solarsystem #pscschool #oldisgold #universegk #LoksewaAayog #TeacherServiceCommission #generalknowledge #NepalGK #Kharidar #Nasu #Adhikrit #dreamcompetition #psc #nepalpolice #dreamcompetition #generalknowledge #psc #geography