Перейти к содержимому

कुन मालाले कुन देवताकाे मन्त्र जप्ने ? देवता अनुसारको माला || Jaap Mala.

Om Bani ॐ वाणी

0:00 / 0:00

कुन मालाले कुन देवताकाे मन्त्र जप्ने ? देवता अनुसारको माला || Jaap Mala.

6 763 просмотра · 3 года назад
Om Bani ॐ वाणी
3,7 тыс. подписчиков
6 763 просмотра · 3 года назад
माला जप्दा देवता अनुसार जप्नुपर्छ, कुनमालाले कुन मन्त्र जप्ने ? || Jaap Mala. वैदिक सनातन धर्मना पूजा अनुष्ठान तथा मन्त्रको निकै महत्व रहेको छ । वैदिककाल देखिनै हाम्रा ऋषिमुनी मन्त्र जप गर्दै आउनु भएको थियो । इश्वर साधनाको लागि मन्त्र जप नै प्रभावशाली मानिएको छ । मन्त्र जपले ईश्वर प्रशन्न अवश्य हुन्छन् , जपले शरीरिक स्वास्थ्यमा पनि निकै प्रभाव राख्ने मानिन्छ । धार्मिक शस्त्रहरूमा प्रत्येक देवी-देवताको लागि अलग-अलग पूजा तथा मन्त्रको विधान गरिएको छ । यदि हामी कुनै देवी-देवताको मन्त्र जपगर्छाैं भने विधिविधान जप माला आदिको प्रयोगको विषयमा पनि ज्ञान हुनु आवश्यक छ । कार्य सिद्धिका लागि शास्त्रले निर्देशन गरिएको विधि संगत अनुष्ठान भए मात्र प्रयोग सिद्ध हुन्छ । प्रतेक देवी-देवतालाई पनि तिनको जप गर्दा मालको पनि बुझेर जयगर्दा राम्रो हुन्छ । हाम्राे समाजमा रुद्राक्ष, तुलसी, हल्दी, स्पटिक, चन्दन, कमलगट्टा, वैजयन्ति, आदि विभिन्न माला हरु जप आदिका लागि प्रयोग गर्ने गरिन्छ । कुन देवता तथा देवीलाई के माला प्रयोग गर्दा सिघ्र फल मिल्छ त जानाै । रुद्राक्षमाला := शिवको मन्त्र आपको लागि मुख्य रूपले प्रयोग गर्ने गरिन्छ किन भने रुद्राक्ष- को उत्पतिनै भगवान् शिवको अश्रुद्धार भएको मानिन्छ। रुद्राक्षको माला शिव मन्त्र वाहेक, गायत्री, देवी दुर्गा, गणपति, कुमार कार्तिकेय भगवान् हनुमान्दको मन्त्र जप्न सकिन्छ । स्फटिक :- दुर्गा देवी का सबै स्वरूपका मन्त्र हरु यो मालाले जप्नु राम्रो हुन्छ भने धनकी देवी लक्ष्मी र ज्ञानकी देवी सस्वतीको मन्त्र जपको लागि पनि यो माला प्रयोग हुन्छ । तुलासी :- तुलसी माला विशेष गरेर भगवान् विष्णुको मन्त्र जपने प्रयोग हुन्छ भने राम, कृष्ण, वामन आदि विष्णुकारूप हरुको मन्त्र जपको लागि यो माला महत्वपूर्ण हुन्छ । रक्त तथा सेत चन्दन माला :- भारवान् श्रीगणेश, दुर्गा, लक्ष्मी, त्रिपुरासुन्दरी माताको मन्त्र जपको लागि रक्तचन्दनको माला प्रयोग हुने गर्छ। मंगल ग्रहको जस्को लागि पनि रातो चन्दनको माला राम्रो हुन्छ । सेतो चन्दनको माला ले श्रीराम, विष्णु, कृष्ण, दत्तात्रेय जप गर्ने विधान छ । कमलगट्टा:- कमलगहाको मालाले एश्वर्यकी देवी माता लक्ष्मी को मंत्र जानु पर्छ वेसारको माला :- वेसारको मालाले बृहस्पति मन्त्र जपनु पर्दछ छ भने माता बगलामुखीको लागि पनि हल्दीको माला प्रयोग हुन्छ । वैजयन्ति ( भिकॉली को माला)-: यो मालाले भगवान् विष्णुको मन्त्र जप्न सकिन्छ । #Mantra_Jaap_mala #मन्त्रजप_माला #कुनमालालेके_मन्त्र_जपगर्ने जपगर्दा कुनमालाले कुमन्त्र जप गर्ने कुन देवताकाे कुनमाला हाे । यस्ता धार्मिक तथा जानकरी मूलक भिडियोकालागि हाम्राे च्यानल ➡️ ombani लाई सस्क्रईव गरिदिनु हाेला ।