राष्ट्रिय वाणिज्य बैंकको तयारी कसरि गर्ने?|How to prepare for Rastriya Banijya Bank? |www.ottish.com
Ottish
0:00 / 0:00
राष्ट्रिय वाणिज्य बैंकको तयारी कसरि गर्ने?|How to prepare for Rastriya Banijya Bank? |www.ottish.com
211 555 просмотров · 6 л. назад
Ottish
187 тыс. подписчиков
211 555 просмотров · 6 л. назад
यस कोर्ष भित्र बैंकिंग प्रतियोगितात्मक परीक्षा हरुमा सफलता हासिल गर्नको लागि आवश्यक पर्ने तरिका हरु संलग्न गरिएको छ I Ottish प्रशिक्षक डा.बासुदेब शर्मा ले बिद्ध्यार्थी हरुले बैंकिंग तयारी गर्दा के के कुरामा ध्यान दिनुपर्छ ? किन बिद्ध्यार्थी हरु फेल हुन्छन?, तयारी कसरि गर्ने?, परीक्षाको प्रस्तुति कसरि गर्ने ? र बैंकिंग परीक्षामा सफलता कसरि हासिल गर्ने ? भनेर आफ्नो प्रस्तुति राख्नु भएको छ I यो कक्षा पढेर बिद्ध्यार्थी हरुले समग्र बैंकिंग पाठ्यक्रम को मर्म बुझ्नुको साथै, आफ्नो निर्णय लिनलाई सहयोग गर्ने र अन्त्यमा सफलता कसरि प्राप्त गर्ने भनेर जानकारी लिनेछन् I
डा. बासुदेब शर्मा ले बैंकिंग क्षेत्रमा करिब २० बर्ष अध्यापन गराइसक्नु भएको छ I उहाँ नेपालका अन्य उत्कृष्ट शैक्षिक संस्थाहरु बाट प्रशिक्षण गर्दै हाल OTTISH मा मुख्य प्रशिक्षक को रुप मा रहनुभएको छ I
पुरा कक्षा तयारी गर्नका लागि यहाँ जानुहोस -
https://ottish.com/categories/banking...
थप जानकारीको लागि :
www.ottish.com | Learn Anywhere, Anytime
Anamnagar, Kathmandu
☎️9611180415, 9849022038/39