Перейти к содержимому

बझाङका चर्चित देउडा खेलाडी विकास धामी र सबिता खड्काको रमाइलो देउडा | चौदशी मेला, पटुरी

Nita Village Life

0:00 / 0:00

बझाङका चर्चित देउडा खेलाडी विकास धामी र सबिता खड्काको रमाइलो देउडा | चौदशी मेला, पटुरी

2 185 просмотров · 2 недели назад
Nita Village Life
191 подписчик
2 185 просмотров · 2 недели назад
आजको भिडियोमा बझाङका चर्चित देउडा खेलाडी विकास धामी र सबिता खड्काबीच पटुरीमा खेलिएको रमाइलो देउडा प्रस्तुत गरिएको छ। सुर्मा गाउँपालिका–२ पटुरीमा लाग्ने चौदशी मेलाको अवसरमा सञ्चालन गरिएको देउडा कार्यक्रममा गाउँघरका स्थानीय तथा देउडा प्रेमीहरूको रमाइलो जमघटसँगै मौलिक देउडाका मिठा पलहरू कैद गरिएको छ। बझाङको मौलिक देउडा, स्थानीय संस्कृति, मेला–पर्व र गाउँघरको रमाइलो वातावरण मन पराउनुहुन्छ भने भिडियो पूरा हेर्नुहोस्। भिडियो मन परे Like, Comment, Share गर्नुका साथै Nita Village Life Subscribe गर्न नभुल्नुहोला। #NitaVillageLife #देउडा #बझाङदेउडा #विकासधामी #सबिताखड्का #चौदशीमेला #पटुरी #सुर्मा #सुदूरपश्चिम #नेपालीसंस्कृति