लाली क्षेत्री VS मोहन विष्ट ऐडी | देउडा घम्साघम्सी | देउडा भाग - २
Bhupendra Bhatt
0:00 / 0:00
लाली क्षेत्री VS मोहन विष्ट ऐडी | देउडा घम्साघम्सी | देउडा भाग - २
485 просмотров · 2 дня назад
Bhupendra Bhatt
506 подписчиков
485 просмотров · 2 дня назад
सुदूरपश्चिमको चर्चित देउडा खेल (भाग–२) | मोहन बिष्ट ‘ऐडी’ VS लाली क्षेत्री | Sudurpaschim Deuda Khel 2026
नमस्ते साथीहरू! सुदूरपश्चिमको मौलिक संस्कृति, पहिचान र परम्परालाई झल्काउने यो घम्साघम्सी देउडा खेल (भाग–२) लिएर आएका छौँ।
यस भिडियोमा सुदूरपश्चिमका चर्चित देउडा गायक मोहन बिष्ट ‘ऐडी’ र लाली क्षेत्री बिचको एकदमै रोचक र घम्साघम्सी ठाडो देउडा खेल प्रस्तुत गरिएको छ। मौलिक लय, शब्द र भाकामा खेलिएको यो खेलले हजुरहरूलाई सुदूरपश्चिमको मौलिक आँगनमै पुर्याउनेछ।
भिडियोका मुख्य आकर्षणहरू:
गायकहरू: मोहन बिष्ट ‘ऐडी’ VS लाली क्षेत्री
विधा: सुदूरपश्चिमेली ठाडो देउडा खेल (भाग–२)
स्थान: सुदूरपश्चिम, नेपाल
यो देउडा खेल पूरा हेरेर आफ्नो अमूल्य प्रतिक्रिया (Comment) दिन नबिर्सनुहोला। यदि भिडियो मन परेमा Like, Share र च्यानललाई Subscribe गरेर हामीलाई सहयोग गरिदिनहोला
#DeudaSong #SudurpaschimDeuda #MohanBishtAidi #LaliChhetri #DeudaPart2 #NepaliCulture #SudurpaschimSanskriti #ThadoDeuda #DeudaKhel #NepaliDeuda