2 Hrs Fishing Challenge 🎣😱 / Sitra Rw Tengra Maxa Samatyo / Crazy Fishing Vlog
Crazy Tilak
0:00 / 0:00
2 Hrs Fishing Challenge 🎣😱 / Sitra Rw Tengra Maxa Samatyo / Crazy Fishing Vlog
180 просмотров · 1 мес. назад
Crazy Tilak
321 подписчик
180 просмотров · 1 мес. назад
Hello guys! ❤️ Welcome back to another fishing vlog! 🎣🔥
आजको vlog मा बिहानै उठेर भाख्रा चराउन हिँडेँ अनि त्यसपछि सिधै fishing गर्न गएँ। 😍
आजको vlog पूरा fishing नै fishing थियो! 🎣 सुरुमा बल्छी खेलेँ, त्यसपछि जाल पनि हानेँ तर जालमा माछा परेन 😅। त्यसपछि फेरि बल्छी लिएर करिब २ घण्टा fishing गरेँ।
२ घण्टामा धेरै माछा त समात्न सकिनँ, तर करिब १०–१२ वटा जति Sitra र Tengra माछा समात्न सफल भएँ। 🐟🔥 माछा धेरै नपरे पनि fishing गर्दा भएको रमाइलो र experience चाहिँ एकदम मज्जाको थियो! ❤️
आजको vlog कस्तो लाग्यो? भिडियो हेरेपछि Comment गरेर आफ्नो feedback दिनुहोला। 🙏
भिडियो मन पर्यो भने:
👍 Like
💬 Comment
🔔 Subscribe
📲 Share गर्न नबिर्सनु होला!
Thank you so much for watching! ❤️🎣🐟
#FishingVlog #Fishing #SitraFish #TengraFish #FishingChallenge #NepaliVlog #FishingNepal #CrazyFishing #Vlog #FishCatching