Перейти к содержимому

मुन्धुमअनुसार कसरी भयो सृष्टि ? प्रथम मानव महिला कि पुरुष ? - मनप्रसाद थलङ । Man Prasad Thalang।

Kirat Samachar

0:00 / 0:00

मुन्धुमअनुसार कसरी भयो सृष्टि ? प्रथम मानव महिला कि पुरुष ? - मनप्रसाद थलङ । Man Prasad Thalang।

12 207 просмотров · 11 месяцев назад
Kirat Samachar
898 подписчиков
12 207 просмотров · 11 месяцев назад
मनप्रसाद थलङ तुम (प्रमुख) माङसेवासाबा हुनुहुन्छ। महागुरु फाल्गुनन्द लिङ्देनको दर्शनअनुसार कर्मसंस्कार गर्ने व्यक्तिलाई माङसेवासाबा भनिन्छ। थलङले किरात धर्मगुरु आत्मानन्द लिङ्देनको निर्देशनमा किरात साम्जीक मुन्धुमको सम्पादन गर्नुभएको छ। यस भिडियो सामग्रीमा उहाँसँग मुन्धुमअनुसार ब्रह्माण्ड‚ पृथ्वी‚ जल‚ जमिन र पशुपंक्षीको उत्पत्तिबारे नन्दकुमार नेम्बाङले गर्नुभएको कुराकानी प्रस्तुत गरिएको छ। मुन्धुमका विविध पक्षबारे ‘मुन्धुम मन्थन’ शृङ्खलामा सामग्री प्रस्तुत गर्नेछौं । Concept : Dhan Bahadur Fago   / dhanufago   Presenter : Nanda Kumar Nembang   / nembang.gaunleg   Camera/Video Editor : Suman Laoti   / suman.lawoti   Facebook page :   / kiratsamacharofficiall   https://kiratsamachar.com सूचना विभाग दर्ता नं‍.- ३६१९-२०७९/८० प्रेस काउन्सिल सूचीकरण नं‍.- ३७१३ किरात मल्टिमिडिया प्रालि दर्ता नं.- २८५८७-७८/०७९ E-mail : kiratmultimedia@gmail.com All Rights Reserved © Kirat Multimedia Pvt.Ltd. #kiratsamachar #mangsebung #mundhum #kirati