Перейти к содержимому

परमेश्वरको मण्डलीप्रतिको असमझदारी मेटाउनुपर्छ र सत्यता जानकारी गराउनुपर्छ

World Mission Society Church of God

0:00 / 0:00

परमेश्वरको मण्डलीप्रतिको असमझदारी मेटाउनुपर्छ र सत्यता जानकारी गराउनुपर्छ

36 025 просмотров · 9 л. назад
World Mission Society Church of God
389 тыс. подписчиков
36 025 просмотров · 9 л. назад
【नेपाली,Nepali】 [ यस श्रव्यदृश्यको सर्वाधिकार परमेश्वरको मण्डली विश्व सुसमाचार समाजसँग छ । अनुमतिविना प्रतिलिपि वा वितरण गर्न निषेध छ । ] कतिपय मानिसहरूले परमेश्वरको मण्डलीलाई विधर्म भन्ने गर्छन् । तर परमेश्वरको मण्डलीचाहिँ येशूज्यू स्वयम्‌ले स्थापना गर्नुभएको र पत्रुस, पावल जस्ता प्रेरितको युगका महान् अगमवक्ताहरू जाने गरेको मण्डली हो । येशूज्यूले स्थापना गर्नुभएको मण्डलीको विशेषता परमेश्वरको मण्डलीले येशूज्यूको शिक्षालाई जस्ताको तस्तै अनुसरण गरिरहेको छ । २,००० वर्षअघिका पत्रुसले जस्तै हामीहरू, मानिसको रूपमा आउनुभएका परमेश्वरलाई विश्वास गरेर येशूज्यूको उदाहरणअनुसार शबाथ-दिन र नयाँ करार निस्तार-चाड मान्दछौं । स्त्री सन्तहरूले आराधना गर्दा घुम्टोले शिर ढाक्छन् । मत्ती १६:१७-१८ “योनाको छोरो सिमोन, तिमी धन्य हौ ... म मेरो मण्डली यस चट्टानमाथि स्थापित गर्नेछु, र नरकका ढोकाहरू त्यसमाथि विजयी हुनेछैनन् ।” स्वर्गतर्फको सही बाटोमा हिँड्न चाहने मानिसले असमझदारी मटाएर सत्यता सुन्नुपर्दछ । 〖World Mission Society Church of God〗https://watv.org 〖WATV Media Cast〗 https://watvmedia.org/ne 〖Nepal〗 https://nepalwmscog.org 〖Church of God Introduction〗https://introwmscog.com