Перейти к содержимому

जटिल ट्युमरको सफल शल्यक्रिया: पत्रकार तारा आचार्यको कथा

Neuro Cardio & Multispeciality Hospital Biratnagar

0:00 / 0:00

जटिल ट्युमरको सफल शल्यक्रिया: पत्रकार तारा आचार्यको कथा

50 просмотров · 13 дней назад
Neuro Cardio & Multispeciality Hospital Biratnagar
950 подписчиков
50 просмотров · 13 дней назад
पत्रकारिताको माध्यमबाट समाजलाई सूचना र सत्य पस्कने तारा आचार्य जस्ता सशक्त व्यक्तित्व जब आफैँ मस्तिष्कको जटिल ट्युमरसँग जुध्दै हुनुहुन्थ्यो, उहाँको अगाडि एउटा ठूलो चुनौती थियो। यस्तै जटिल परिस्थितिमा न्युरो कार्डियो एण्ड मल्टिस्पेसियालिटी हस्पिटल उहाँको भरोसाको केन्द्र बन्यो। हाम्रा वरिष्ठ न्युरो सर्जन डा. रोशन खतिवडा र उहाँको सम्पूर्ण दक्ष शल्यक्रिया टोलीले अत्याधुनिक प्रविधिको प्रयोग गरी यो जटिल शल्यक्रिया सफलतापूर्वक सम्पन्न गर्यो। तारा आचार्यजस्ता हजारौँ बिरामीहरूलाई नयाँ जीवन, नयाँ आशा र नयाँ मुस्कान दिन पाउँदा हामी गर्व महसुस गर्छौँ। जटिलभन्दा जटिल स्वास्थ्य समस्याको भरपर्दो समाधान - न्युरो कार्डियो एण्ड मल्टिस्पेसियलिटी हस्पिटल। #NCMH #braintumorsurvivor #neurosurgerycare