२०८३ लाखेको अन्तिम दिन 👹🔥 | मान्ने दिनको धमाकेदार लाखे नाच 👹🫶 SAURIVLOGS Chainpur sankhuwasabha
Sauri Vlogs
0:00 / 0:00
२०८३ लाखेको अन्तिम दिन 👹🔥 | मान्ने दिनको धमाकेदार लाखे नाच 👹🫶 SAURIVLOGS Chainpur sankhuwasabha
817 просмотров · 1 день назад
Sauri Vlogs
5,66 тыс. подписчиков
817 просмотров · 1 день назад
२०८३ सालको लाखे जात्राको अन्तिम तथा विशेष दिन — “मान्ने दिन” को भव्य रमाइलो दृश्यहरू यस भिडियोमा प्रस्तुत गरिएको छ। ❤️🔥👹
परम्परागत लाखे नाच, आकर्षक भेषभूषा, ढोल–नगरा, सांस्कृतिक प्रस्तुति र दर्शकहरूको उत्साहसँगै २०८३ सालको इन्डिङ लाखेलाई नजिकबाट क्यामेरामा कैद गरिएको छ। 🙏🔥
हाम्रो मौलिक संस्कृति, परम्परा र जात्राको यो रमाइलो पललाई माया गरिदिनुहोला।
भिडियो मन परे Like 👍 Comment 💬 Share 🔄 र Subscribe ❤️ गर्न नभुल्नुहोला।
जय लाखे 🙏
नेपाली मौलिक संस्कृति अमर रहोस् ❤️🇳🇵
#लाखेजात्रा #लाखेनाच #इन्डिङलाखे #मान्नेदिन #लाखे२०८३ #२०८३साल #LakheJatra #LakheNach #Lakhe2083 #EndingLakhe #NepaliCulture #NepaliFestival #NewariCulture #NepalFestival #CulturalFestival #NepaliTradition #नेपालकोसंस्कृति #मौलिकसंस्कृति #जात्रा #Nepal 🇳🇵