Перейти к содержимому

माताजीको प्रवचन १। पार्खा धाम उदघाटन

Shakti Sanatani Dham

0:00 / 0:00

माताजीको प्रवचन १। पार्खा धाम उदघाटन

123 просмотра · 13 дней назад
Shakti Sanatani Dham
397 подписчиков
123 просмотра · 13 дней назад
सिक्किमको पार्खा स्थित धामको नयाँ मन्दिर उदघाटनमा माताजीले गर्नुभएको प्रवचनको प्रथम भाग शक्ति सनातनी धाम पुर्व सिक्किमको पार्खा भन्ने स्थानमा रहेको छ । माताजी सशरीर रूपमा अवतरित हुनुभएको सो स्थान उहाँका शरणागतहरू तथा भक्तहरूलाइ प्यारो रहेको छ । उहाँका शाखा धामहरू चन्द्रगढी, धनकुटा, सिक्किम, आसाम लगायत स्थानहरूमा रहेका छन । हामीसँग सोसल मिडियामा तलको ठेगानामा फलो गर्न सक्नुहुनेछ । फेसबुक:   / shaktisanatani   एक्स: https://x.com/ShaktiSanatani