14. निर्जला एकादशी व्रत कथा । Nirjala Ekadshi Vrata Katha By Acharya Ramanuj Nepal
Acharya Ramanuj Nepal आचार्य रामानुज नेपाल
0:00 / 0:00
14. निर्जला एकादशी व्रत कथा । Nirjala Ekadshi Vrata Katha By Acharya Ramanuj Nepal
18 933 просмотра · 3 мес. назад
Acharya Ramanuj Nepal आचार्य रामानुज नेपाल
45 тыс. подписчиков
18 933 просмотра · 3 мес. назад
#sbmp #Katha
निर्जला एकादशी व्रत कथा
Nirjala Ekadshi Vrata Katha
Acharya Ramanuj Nepal
पिवत भागवत रसमालयम् .......
श्रीमद्भागवत महापुराण सम्पूर्ण वेदको सार हो। धर्म, अर्थ, काम, मोक्ष यी चार ओटै पुरुषार्थ प्रदान गर्ने यो महापुराण सर्वेश्वर भगवान श्रीकृष्णको वाङ्मय विग्रह हो। भागवतको पारायण पाठ तथा श्रवणको अत्यधिक महत्त्व रहेको छ। आफ्ना दिवंगत पितृहरूको मोक्षका लागि श्रीमद्भागवतकै पाठ गर्नुपर्दछ । यस कार्यक्रममा आ आफ्ना मोबाइल, कम्प्युटर आदि साधनद्वारा स्क्रीनमा हेरेर पढ्न सकिने गरी समग्र श्लोकहरूको टंकण र संयोजन गरिएको हुँदा भागवत पाठको अभ्यास गर्न चाहने महानुभावहरूका लागि अझै उपयोगी हुने विश्वास लिइएको छ।
#ekadashi #ramanujanepal #ekadashimatman
एकादशी व्रत कथा प्रवचन
Putrada Ekadashi By Acharya Ramanuj Nepal
__________________________________________
प्रवचन - आचार्य रामानुज नेपाल
Acharya Ramanuj Nepal
----------------------------------------------------------------------
छायांकन - पुरुषोत्तम कट्टेल (सरस)
( / saraskattel )
सम्पादन - पुरुषोत्तम कट्टेल (सरस) / पुष्पराज न्यौपाने
प्रविधि सहयोगी - देवराज पौडेल
_____________________________________________
Website * https://www.
Facebook * / aacharyaramanujnepal
instagram * / nepalramanuj
Twitter * / nepal_ramanuj
Messenger * https://m.me/Aacharyaramanujnepal
#purushotam_kattel #ramanuja #ekadashi