बाथ रोगलाई समयमै पहिचान र उचित उपचार किन आवश्यक छ?Dr. Binaya Regmi Internal Medicine, Rheumatology
Grande MedTalk
0:00 / 0:00
बाथ रोगलाई समयमै पहिचान र उचित उपचार किन आवश्यक छ?Dr. Binaya Regmi Internal Medicine, Rheumatology
104 просмотра · 8 дней назад
Grande MedTalk
4 подписчика
104 просмотра · 8 дней назад
जोर्नी दुख्ने, सुन्निने वा बिहान उठ्दा शरीर कडा हुने समस्या छ? कतै यो बाथ रोग त होइन?
बाथ रोगलाई सामान्य दुखाइ सम्झेर बेवास्ता त गरिरहनुभएको छैन? यसले हाम्रो दैनिक जीवनलाई कसरी प्रभावित गर्छ? समयमै पहिचान र उचित उपचार किन आवश्यक छ?
यी र यस्तै जिज्ञासाको जवाफ खोज्ने प्रयास गरेका छौँ, हाम्रो यसपटकको पोडकास्टमा ग्राण्डी इन्टरनेशनल हस्पीटलका बाथ रोग विशेषज्ञ डा. बिनय कुमार रेग्मीसँग।
बाथ रोगका समस्या, उपचार, सावधानी र रोकथामका उपायबारे जान्न यो विशेष कुराकानी अन्तिमसम्म सुन्नुहोला।