Nepal LPG Gas Pipeline: भारतबाट सर्लाहीसम्म ग्यास पाइपलाइन | वार्षिक ६ अर्ब जोगिने, कसरी?
Pressmandu TV
0:00 / 0:00
Nepal LPG Gas Pipeline: भारतबाट सर्लाहीसम्म ग्यास पाइपलाइन | वार्षिक ६ अर्ब जोगिने, कसरी?
4 584 просмотра · 19 ч назад
Pressmandu TV
192 тыс. подписчиков
4 584 просмотра · 19 ч назад
खाना पकाउने एलपी ग्यासमा सानो अवरोध वा बाढीपहिरो आउँदा पनि देशैभरि हाहाकार हुने समस्याको दीर्घकालीन समाधान खोज्न नेपाल आयल निगमले ऐतिहासिक कदम चालेको छ। भारतको मोतिहारीदेखि नेपालको सर्लाहीसम्म १३१ किलोमिटर लामो अन्तरदेशीय ग्यास पाइपलाइन र सर्लाहीमा एक महिनाको राष्ट्रिय माग धान्न सक्ने ५० हजार टन क्षमताको अत्याधुनिक भण्डारण गृह निर्माण प्रक्रिया सुरु भएको छ।
यस परियोजनाले कसरी नेपालको वार्षिक ६ अर्ब रुपैयाँ ढुवानी भाडा जोगाउँछ? भारतीय बुलेटको एकाधिकार तोडेर नेपाली बुलेटले कसरी रोजगारी पाउनेछन्? २५ देखि ३० अर्बको यो रणनीतिक पूर्वाधारले नेपालको ऊर्जा सुरक्षामा कस्तो क्रान्ति ल्याउनेछ? सम्पूर्ण तथ्य र भित्री पाटो यस भिडियोमा प्रस्तुत गरिएको छ।
यस्तै तथ्यपरक र खोजमूलक भिडियोका लागि हाम्रो च्यानललाई Subscribe गर्न नबिर्सिनुहोला!
#NepalOilCorporation #LPGasPipeline #NepalIndia #EnergySecurityNepal #MotihariSarlahi #NepalNewsAnalysis #NepalEconomy #NOC #davidpandey
Contract Us For Advertisements :9851432132
Pressmandu Tv is authorized to upload this video. Using of this video on other channels without prior permission will be strictly prohibited *Please support Nepali movie and music industry by sharing and not downloading & uploading to your channel without permission.
Subscribe Pressmandu Tv for quality Nepali videos and more.