Перейти к содержимому

धेरै व्यवसायीलाई घुँडामा हथौडाले हानेजस्तो भएको छ | Dr. Biswo Poudel | अनि, अब | Ep 55

Sudheer Sharma

0:00 / 0:00

धेरै व्यवसायीलाई घुँडामा हथौडाले हानेजस्तो भएको छ | Dr. Biswo Poudel | अनि, अब | Ep 55

106 017 просмотров · 10 месяцев назад
Sudheer Sharma
128 тыс. подписчиков
106 017 просмотров · 10 месяцев назад
Nepal’s Economy in Crisis? NRB Governor Dr. Poudel explains why money isn’t flowing, the missed opportunities, & what lies ahead. » Subscribe our channel:    / @sudheerktm1   अहिले हाम्रो मुलुकको वित्तिय अवस्था कस्तो छ ? मान्छेहरुमा आर्थिक निराशा किन बढेको हो ? बजारमा पैसा प्रवाह नहुनुको खास कारणचाहिं के हो ? यस्तो स्थितीमा नेपाली अर्थतन्त्रको भविष्य के होला ? नेपाल राष्ट्र बैंकका गभर्नर डा. विश्व पौडेलसँग हामीले यी र यस्ता विषयको सेरोफेरोमा प्रश्न गरेका छौं । डा. पौडेल अर्थशास्त्री एवं आर्थिक इतिहासका ज्ञातासमेत भएकाले उनीसँगको कुराकानी मुलुकको बृहत्तर आर्थिक सरोकारका पाटाहरुमा पनि केन्द्रित छ । खासगरी इतिहासका कुन-कुन मोडमा हाम्रो मुलुक आर्थिक सम्भावनाका ढोका खोल्नबाट चुक्यो ? अनि, आर्थिक विकासका दृष्टिले हामी अहिले कहाँ आइपुगेका छौं ? केन्द्रीय बैंकको नेतृत्व सम्हालेका आधारमा उनी मुलुकका भावी दिनहरु कस्तो देख्छन् ? हालैको जेनजी आन्दोलन र त्यसपछिका घट्नाक्रमलाई दृष्टिगत गर्दा, हाम्रा सामुन्ने उज्यालो भविष्य छ कि अन्धकारतर्फ जाने जोखिम छ ? कुराकानी पुरा हेर्नुहोला । #aniaba #अनिअब #biswopoudel #governor #nepalrastrabank #centralbank #finance #economy #nepalieconomy #economicdevelopment #monetary #monetarypolicy #money #nepal ------ » Our Team: Host: Sudheer Sharma Producer: Kalpana Dhakal Graphic Lead: Ankit Bhattarai Camera: Hritik Singh Thakuri » And, please stay in touch: Facebook:   / sudheerktm   Tiktok:   / sudheerktm1   Twitter: https://x.com/sudheerktm Instagram:   / sudheerktm   » Subscribe our channel:    / @sudheerktm1