Перейти к содержимому

१.५ नेपालको शासन प्रणाली । शाखा अधिकृत, द्वितीय पत्र (शासन प्रणाली)

Loksewa Classroom

0:00 / 0:00

१.५ नेपालको शासन प्रणाली । शाखा अधिकृत, द्वितीय पत्र (शासन प्रणाली)

4 599 просмотров · 2 года назад
Loksewa Classroom
6,32 тыс. подписчиков
4 599 просмотров · 2 года назад
नमस्कार साथीहरु, शाखा अधिकृत लिखित परीक्षाको तयारीको क्रममा आज हामी द्वितीय पत्र (शासन प्रणाली) को पहिलो खण्डको पाँचौ अध्याय (१.५ नेपालको शासन प्रणाली) हेर्नेछौँ। भिडियो लामो भएकोले धैर्यताका साथ हेर्नुहोला, तल दिइएका CHAPTERS को प्रयोग गरी आफ्नो उपलब्धताको आधारमा टुक्रा टुक्रामा पनि हेर्न सक्नुहुनेछ। केही प्रश्‍न भएमा अवश्य पनि comment गर्नुहोला। भिडियो like गर्नुका साथै चैनल SUBSCRIBE पनि गर्नुहोला र यो भिडियो हजुरहरु जस्तै शाखा अधिकृतका लागि तयारी गर्नुहुने साथीहरुसँग share गर्न नभुल्नुहोला। तपाईंको दिन शुभ रहोस्। धन्यवाद। PDF notes र अन्य अपडेटको लागि यहाँ click गरेर WhatsApp ग्रुप join गर्नुहोला 👉 https://whatsapp.com/channel/0029Vagt... चैनल SUBSCRIBE गर्न यहाँ click गर्नुहोला 👉    / @loksewaclassroom   FULL IQ Course Playlist हेर्न यहाँ click गर्नुहोला 👉    • Full IQ Course   शाखा अधिकृत, द्वितीय पत्र (शासन प्रणाली) | Full Playlist हेर्न यहाँ click गर्नुहोला 👉    • शाखा अधिकृत, द्वितीय पत्र (शासन प्रणाली) |...   शाखा अधिकृत, द्वितीय पत्र । खण्ड (क) - राज्य र शासन Playlist हेर्न यहाँ click गर्नुहोला 👉    • शाखा अधिकृत, द्वितीय पत्र । खण्ड (क) - राज...   यस भिडियोमा भएका CHAPTERS: 00:00:00 Start 00:00:18 संघीय शासन प्रणाली 00:06:37 संघीयताको पक्षमा भएका विचारधाराहरु 00:11:56 नेपालमा संघीय शासन प्रणाली अवलम्बन गर्नुका कारण 00:12:04 संसदीय शासन प्रणाली 00:24:19 राजनीतिक तथा शासन व्यवस्था सम्बन्धी नीति 00:25:38 सुधारिएको संसदीय व्यवस्थाः नेपाली अभ्यास 00:41:53 संसदीय शासन प्रणालीका गुणहरु 00:44:02 संसदीय शासन प्रणालीका दूर्वल पक्ष 00:48:40 संसदीय शासन प्रणालीका विशेषताहरु 00:58:28 नेपालको शासन प्रणालीका कमजोरी 01:08:41 नेपालको शासन प्रणालीमा देखिएका सनस्याहरु 01:12:18 सुधारका उपायहरु 01:16:55 संघ, प्रदेश र स्थानीय तहका सरकारका प्रमुख कार्यहरु 01:23:09 स्थानीय सरकार 01:26:36 स्थानीय सरकारका विशेषताहरु 01:31:04 स्थानीय तहमा देखिएका समस्याहरु 01:37:52 सम्भावित प्रश्‍नहरु 01:38:42 जिज्ञासा