३ स्थानको बारेमा बिमलराजले जस्तै स्पस्ट । पुरै सकिनबाट कसरी जोगियो ? रुकुम खारा जस्तै भएको त्यो...
Sunaulo TV
0:00 / 0:00
३ स्थानको बारेमा बिमलराजले जस्तै स्पस्ट । पुरै सकिनबाट कसरी जोगियो ? रुकुम खारा जस्तै भएको त्यो...
76 735 просмотров · 4 года назад
Sunaulo TV
253 тыс. подписчиков
76 735 просмотров · 4 года назад
सुनौलो सञ्चार प्रा.लि.बाट सञ्चालित यो सुनौलो टिभी हो । हाम्रो कम्पनीको दर्ता नम्बर २६७१६५/०७८/०७९ हो । आदरणीय महानुभाव ! हामी बिशेष गरि समाचार र राजनीतिसंग सम्बन्धित भिडियोहरु तपाईं माझमा ल्याइरहेका छौं l हामी महत्त्वपूर्ण गहन र ऐतिहासिक कार्यक्रमहरु सुनौली टिभी च्यानलबाट ल्याउने गरेका छौं । हाम्रो सुनौलो टिभी च्यानल subscribe गर्न नभुल्नु होला । हाम्रा भिडियोहरु हेरेर कमेन्ट, लाइक र शेयर गर्न अनुरोध गर्दछु । आजको कार्यक्रममा हुनुहुन्छ जनसेना नेपालका अत्यन्तै साहसी, वीर र चर्चित कम्पनी कमाण्डर अमृत बहादुर बस्नेत रामचन्द्र । उहाँले शाही नेपाली सेनासङ्ग भएका मुख्य ठुला कार्यको बारेमा जानकारी दिनुभएको छ । रुकुमको खारा जस्तै अन्य स्थानका विवरणहरु उहाँले पुर्ण रुपमा दिनुभएको छ ।
हाम्रो वेबसाईट ठेगाना:-www.sunaulotv.com हाम्रो फोन नम्बर:-९८४९९५०२६६ र ९८१६४७०५०४ सम्पर्कको लागि हाम्रो इमेल:- sunaulotv1522@gmail.com
हाम्रो फेसबुक लिंक / sunaulotv
🌍️ www.sunaulotv.com 🏠️Pyuthan Nepal ☎️9849950266 and 9816470504
Hello Friends ! Our channel mainly broadcasts videos related to politics and news. We have been bringing you video programs on historically important and profound topics. Do not miss our Sunaulo TV channel subscribe. I would like to see comments, likes and shares by watching our videos. In today's program, Amrit Bahadur Basnet Ram Chandra, a very brave, heroic and famous company commander of Janasena Nepal is present. He has given information about the major activities of the Royal Nepal Army. He has given full details of other places like Rukum's Khara.
Our website URL:-www.sunaulotv.com Our email to contact: - sunaulotv1522@gmail.com
Our Facebook Link:- / sunaulotv #Sunaulo_TV #Amrit_Bahadur_Basnet_Ramchandra #Pla_Nepal #Nepal_army #Apf_Nepal #Nepal_police #rukum_khara #Khara_Rukum #Bhojpur_Ghodetar #ghodetar_bhojpur