Перейти к содержимому

Christmas मनाउने कि नमनाउने बाइबलीय आधारहरु || P. Daniel Chettri || Christmas Message

Bharat Budhathoki

0:00 / 0:00

Christmas मनाउने कि नमनाउने बाइबलीय आधारहरु || P. Daniel Chettri || Christmas Message

25 просмотров · 8 месяцев назад
Bharat Budhathoki
680 подписчиков
25 просмотров · 8 месяцев назад
Speaker: Daniel Chhetri, Senior Pastor, Word of Life Church, Gangtok-737101, Sikkim, INDIA लूका २ ८. त्यही इलाकामा गोठालाहरू थिए, जसले चउरमा बसेर राती आफ्नो बगालको रखवाली गर्थे। ९. प्रभुका एक जना स्वर्गदूत तिनीहरूकहाँ देखा परे, र प्रभुको तेज तिनीहरूका वरिपरि चम्क्यो, अनि तिनीहरू साह्रै डराए। १०. तब स्वर्गदूतले तिनीहरूलाई भने, "नडराओ, किनभने हेर, म तिमीहरूलाई बड़ो आनन्दको सुसमाचार सुनाउँछु, जो सबै मानिसहरूका निम्ति हुनेछ। ११. आज दाऊदको सहरमा तिमीहरूका निम्ति एक जना मुक्तिदाताको जन्म भएको छ, जो ख्रीष्ट प्रभु हुनुहुन्छ। १२. तिमीहरूलाई चिन्हचाहिँ यो हुन्छ: तिमीहरूले एउटा बालकलाई लुगाले बेह्रेको र डूँड़मा सुताइराखेको भेट्टाउनेछौ।" १३. तब एक्कासि ती स्वर्गदूतसँग स्वर्गीय सेनाको एउटा दल देखा पर्यो। परमेश्वरको स्तुति गर्दै, तिनीहरूले भने, १४. "सर्वोच्चमा परमेश्वरलाई महिमा, र पृथ्वीमा जुन मानिसहरूसँग उहाँ प्रसन्न हुनुहुन्छ, तिनीहरूलाई शान्ति!" १५. जब स्वर्गदूतहरू तिनीहरूबाट बिदा भएर स्वर्गमा गए, तब गोठालाहरूले आपसमा भने, "आओ, हामी बेथलेहेमसम्म जाऔं, र त्यहाँ घटेको यो घटना र परमप्रभुले हामीलाई बताउनुभएको कुरा गएर हेरौं।" १६. तिनीहरू आतुरीसँग गए, र मरियम र योसेफ दुवैलाई, र बालकलाई चाहिँ डूँड़मा सुतिरहेका भेट्टाए। १७. जब तिनीहरूले यो देखे, तब यस बालकको विषयमा जे कुरा तिनीहरूलाई भनिएको थियो त्यो तिनीहरूले बताइदिए। १८. गोठालाहरूले बताएका कुरा सुन्नेहरू सबै आश्चर्यचकित भए। १९. तर मरियमले यी सब कुरा गुन्दै मनैमा राखिन्। २०. जस्तो तिनीहरूलाई भनिएको थियो त्यस्तै सबै कुरा सुनेका र देखेका हुनाले, परमेश्वरको महिमा र स्तुति गर्दै गोठालाहरू फर्के। यशैया ७ १४. यसैकारण परमप्रभु आफैले तिमीहरूलाई एउटा चिन्ह दिनुहुनेछ। हेर, कन्याले गर्भधारण गर्नेछिन्, र तिनले एउटा पुत्र जन्माउनेछिन्, र उहाँको नाउँ इम्मानुएल राखिनेछ। 🎄✨ Christmas Message | The Birth of Jesus Christ ✨🎄 Christmas is not just a celebration, it is a reminder of God’s greatest gift to the world — Jesus Christ. Through His birth, we received hope, love, peace, and salvation. 📖 “For unto us a child is born, unto us a son is given…” — Isaiah 9:6 This Christmas, let us remember the true meaning of the season: ❤️ Love one another 🕊️ Live in peace 🌟 Walk in faith 🙏 Trust in God’s plan May the light of Christ fill your heart and home with joy and blessings. 🎁 Merry Christmas! Jesus is the reason for the season. 👉 Like, Share & Subscribe for more Christian messages and encouragement. Hashtags: #ChristmasMessage #JesusIsBorn #ChristianFaith #MerryChristmas #HopeInChrist #BibleVerse #JesusIsTheReason