Himali Bhegma Hiu Paryo Maichyang ,Lakpa Sherpa & Chetana Jimba ,New Tamang Selo song 2026/2083
CLATHR CREATION
0:00 / 0:00
Himali Bhegma Hiu Paryo Maichyang ,Lakpa Sherpa & Chetana Jimba ,New Tamang Selo song 2026/2083
1 338 просмотров · 1 месяц назад
CLATHR CREATION
141 подписчик
1 338 просмотров · 1 месяц назад
#tamangselosong #virul #song
Song writer/composer -:सिएल अनुराग
singer :- Lakpa Sherpa &Chetana Jimba
arranger-: Dewesh Rai
Recordist:- Parash Rai
recording :- Sewa recording studio
song presented by -:CLATHR CREATION
यस च्यानल मा भएका कुनै पनि गित अनुमती बिना अन्य च्यानल हरुमा लगाउन प्रतिबन्धित गरिएको छ लगाएको खण्डमा कानुन बमोजिम जिम्मेवारी को भा गिदार स्वयं हुनेछ।जय गित जय सङ्गीत जय नेपाल
#tamang #selowdance #himali #bhegma #hiu #paryo #maichyang
✍️✍️
[Male Solo]
हिमाली भेगमा हिउँ पर्यो मैच्याङ्ग, पहाडी भेगमा घाम लाग्यो।
घाम लाग्यो... आहै घाम लाग्यो।
तिमीलाई भेट्न आउँदैथे मैच्याङ्ग, तराई भेगमा जाम लाग्यो।
[Female Solo]
सलल बग्छ सामरी खोला, बाँचे त हाम्रो भेट होला।
हाम्रो भेट होला, पक्कै भेट होला।
फकाउन सारै सिपालु च्याङ्बा, चिनजान गरेकै काम लाग्यो।
[Male Chorus]
डम्फु त बज्छ डमडम्ती मैच्याङ्ग,
आऊ न नाचौँ छमछम्ती।
[Female Chorus]
मरि पो लानु के छ र च्याङ्बा,
सँगै नाचौँ को कम्ती।
[Male Solo]
हाम्रो त ल्होसार मेलामा,
भेट भएको बेलामा,
मैच्याङ्ग परिन् फेलामा।
तामाङ्ग सेलोमा नाच्नको लागि
तरुनी हरुको लाम लाग्यो।
हिमाली भेगमा हिउँ पर्यो मैच्याङ्ग,
पहाडी भेगमा घाम लाग्यो।
तिमीलाई भेट्न आउँदैथे मैच्याङ्ग,
तराई भेगमा जाम लाग्यो।
[Female Solo]
नक्कल धेरै नपार्नु,
आफ्नो बानी सपार्नु,
नपरोस् मैले झपार्नु।
बदनाम नहोस् जिन्दगी च्याङ्बा,
छातीमा तिम्रै नाम लाग्यो।
[Male Bridge]
हिमाली भेगमा हिउँ पर्यो मैच्याङ्ग,
पहाडी भेगमा घाम लाग्यो।
हो...........
हिमाली भेगमा घाम लाग्यो..........
[Female Bridge]
तिमीलाई भेट्न आउँदैथे च्याङ्बा,
तराई भेगमा जाम लाग्यो।
हो...........
तराई भेगमा जाम लाग्यो..........