आजको राशिफल | २०८३ असोज ०३ गते शनिवार | September 19, 2026 | 2083 Ashoj 03 | Aaja Ko Rashifal
Dharma Sanskriti
0:00 / 0:00
आजको राशिफल | २०८३ असोज ०३ गते शनिवार | September 19, 2026 | 2083 Ashoj 03 | Aaja Ko Rashifal
12 695 просмотров · 2 дня назад
Dharma Sanskriti
368 тыс. подписчиков
12 695 просмотров · 2 дня назад
आजको राशिफल
शनिवार, आश्विन ०३, २०८३
१९ सेप्टेम्बर सन् २०२६
नेपाल संवत् ११४६
Today's Rashifal
September 19, 2026, Monday
Horoscope Prediction
असोज ०३ गते शनिवारको राशिफल
भाद्रपद शुक्ल (ञलाथ्व) अष्टमी, मूल नक्षत्र, धनु राशिको चन्द्रमा, आयुष्मान् योग, बब र बालब करण, रौद्र नामक संवत्सर, सूर्य दक्षिणायन, शरद् ऋतु
आजको राशिफल, कृष्ण गुरु राशिफल, धर्म संस्कृति राशिफल, शनिवारको राशिफल, आइतवारको राशिफल, दैनिक राशिफल, साप्ताहिक राशिफल, २०८३ सालको वार्षिक राशिफल, नेपाली राशिफल, आश्विन महिनाको राशिफल, मासिक राशिफल, कार्तिक महिनाको राशिफल, २०८४ सालको वार्षिक राशिफल, मेष, बृष, मिथुन, कर्कट, सिंह, कन्या, तुला, बृश्चिक, धनु, मकर, कुम्भ, मीन, भाद्रपद शुक्ल पक्ष, अष्टमी तिथि, मूल नक्षत्र, आयुष्मान् योग, बब करण, बालब करण, रौद्र नामक संवत्सर, सूर्य दक्षिणायन, शरद् ऋतु, संविधान दिवस
आनन्दादि योग : गद, चन्द्रवर्ण : पहेंलो, चन्द्रदिशा : पूर्व, योगिनीदिशा : ईशान (दिउँसो ०२:१७ बजेसम्म) त्यसपछि पूर्व, वारशूल : पूर्व, वाणपञ्चकमध्ये अग्नि वाण : सूर्योदयपूर्व १२:२९ बजेदेखि मध्यरात्रीपछि ०१:०२ बजेसम्म, कालराहु चक्रमा कालको दिशा : पूर्व र पाशको दिशा : पश्चिम,
काठमाण्डौ, नेपालमा
सूर्योदय : बिहान ०५:५१ बजे र सूर्यास्त : साँझ ०६:०२ बजे
चन्द्रोदय : दिउँसो १२:०५ बजे र चन्द्रास्त : मध्यरात्रीपूर्व ११:५० बजे
आजको अभिजित मुहूर्त :–
दिउँसो ११:३२ बजेदेखि १२:२१ बजेसम्म
चौघडी अर्थात् शुभ र अशुभ वारवेलाको समय :–
काल वारवेला : बिहान ०५:५१ देखि ०७:२२ सम्म, साँझ ०४:३१ देखि ०७:३१ सम्म र भोलि बिहान ०४:२२ देखि सूर्योदयसम्म
शुभ वारवेला : बिहान ०७:२२ देखि ०८:५४ सम्म र बेलुका १०:२८ देखि ११:५७ सम्म
रोग वारवेला : बिहान ०८:५४ देखि १०:२५ सम्म र मध्यरात्रीपछि ०२:५४ देखि ०४:२२ सम्म
उद्वेग वारवेला : बिहान १०:२५ देखि ११:५७ सम्म र बेलुका ०८:५९ देखि १०:२८ सम्म
चर वारवेला : दिउँसो ११:५७ देखि ०१:२८ सम्म र मध्यरात्रीपछि ०१:२५ देखि ०२:५४ सम्म
लाभ वारवेला : दिउँसो ०१:२८ देखि ०२:५९ सम्म र बेलुका ०७:३१ देखि ०८:५९ सम्म
अमृत वारवेला : दिउँसो ०२:५९ देखि ०४:३१ सम्म र मध्यरात्रीपूर्व ११:५७ देखि ०१:२५ सम्म
होराको समय सारिणी :–
सूर्यको होरा : बिहान ०८:५४ देखि ०९:५५ सम्म, बेलुका ०४:०० देखि ०५:०१ सम्म, राती १०:५७ देखि ११:५६ सम्म
चन्द्रको होरा : दिउँसो ११:५६ देखि १२:५७ सम्म, साँझ ०७:०१ देखि ०८:०० सम्म, मध्यरात्रीपछि ०१:५५ देखि ०२:५४ सम्म
मङ्गलको होरा : बिहान ०७:५३ देखि ०८:५४ सम्म, दिउँसो ०२:५९ देखि ०४:०० सम्म, राती ०९:५८ देखि १०:५७ सम्म, भोलि बिहान ०४:५२ देखि सूर्योदयसम्म
बुधको होरा : दिउँसो १०:५६ देखि ११:५६ सम्म, साँझ ०६:०२ देखि ०७:०१ सम्म, मध्यरात्रीपछि १२:५६ देखि ०१:५५ सम्म
बृहस्पतिको होरा : बिहान ०६:५२ देखि ०७:५३ सम्म, दिउँसो ०१:५८ देखि ०२:५९ सम्म, राती ०८:५९ देखि ०९:५८ सम्म, भोलि बिहान ०३:५३ देखि ०४:५२ सम्म
शुक्रको होरा : दिउँसो ०९:५५ देखि १०:५६ सम्म, साँझ ०५:०१ देखि ०६:०२ सम्म, राती ११:५६ देखि १२:५६ सम्म
शनिको होरा : बिहान ०५:५१ देखि ०६:५२ सम्म, दिउँसो १२:५७ देखि ०१:५८ सम्म, बेलुका ०८:०० देखि ०८:५९ सम्म, भोलि बिहान ०२:५४ देखि ०३:५३ सम्म
राहु काल, यमघण्ट र गुलिक काल :–
राहु काल : बिहान ०८:५४ देखि १०:२५ सम्म
यमघण्ट : दिउँसो ०१:२८ देखि ०२:५९ सम्म
गुलिक काल : बिहान ०५:५१ देखि ०७:२२ सम्म
आज यात्राका लागि पुरुषको नेतृत्वमा पूर्व र उत्तर दिशाको यात्रा शुभ देखिन्छ, त्यस्तै महिलाको नेतृत्वमा सुरुमा नैऋत्य (दक्षिणपश्चिम) र वायव्य (उत्तरपश्चिम) दिशाको तथा दिउँसो ०२:१७ बजेपछि उत्तर र पश्चिम दिशाको यात्रा शुभ हुन्छ । तर बाध्यतावश अन्य दिशामा समेत यात्रा गर्नुपर्ने भएमा पानी खाएर यात्रा सुरु गरेमा शुभफल प्राप्त हुने विश्वास गरिन्छ ।
आजको चाडपर्व, उत्सव र मुहूर्तादिको विवरण :–
संविधान दिवस
आगामी ३ दिनभित्रपर्ने चाडपर्व, उत्सव र मुहूर्तादिको विवरण :–
०४ गते : कुनै चाडपर्व, मुहूर्त र उत्सवादि परेको देखिंदैन ।
०५ गते : साहित्यकार भैरव अर्याल जयन्ती, विश्व शान्ति दिवस, विश्व कृतज्ञता दिवस, मुहूर्त : अन्नप्राशन (पास्नी), डेरा सर्ने
०६ गते : सामाजिक सेवा दिवस
आज जन्मिएका सबै बालबालिकाको धनु राशि हुनेछ । मध्यरात्रीपछि ०१:४९ बजेसम्म मूल नक्षत्रको समयावधि हो । यस नक्षत्रलाई गण्डमूल संज्ञक नक्षत्र मान्ने चलन छ । यस नक्षत्रमा जन्मिएका बालबालिकाको सामान्य परिस्थितिमा जन्मकालको २७ दिनभित्र गण्डमूल शान्तिकर्म गर्ने शास्त्रीय विधान रहेको देखिन्छ ।
#आजको_राशिफल #AajaKo_Rashiphal #Nepali_Rashiphal #daily_rashifal
तलको समयमा क्लिक् गरेमा सम्बद्ध राशिफल वा विवरणमा पुग्न सकिन्छ -
#मङ्गलाचरण 01:48
#पञ्चाङ्ग 03:06
#शुभ_साइत 04:58
#मेष 07:26
#बृष 09:46
#मिथुन 12:01
#कर्कट 14:18
#सिंह 16:27
#कन्या 18:40
#तुला 20:54
#बृश्चिक 23:07
#धनु 25:13
#मकर 27:27
#कुम्भ 29:38
#मीन 31:53
#KrishnaGuru #DharmaSanskriti #Daily_horoscope #
दैनिक_राशिफल #Nepali_ horoscope
Today's horoscope, Krishna Guru horoscope, Dharma Sanskriti horoscope, Saturday's horoscope, Sunday's horoscope, daily horoscope, weekly horoscope, annual horoscope for 2083, Nepali horoscope, Ashwin month horoscope, monthly horoscope, Kartik month horoscope, annual horoscope for 2084, Aries, Taurus, Gemini, Cancer, Leo, Virgo, Libra, Scorpio, Sagittarius, Capricorn, Aquarius, Pisces, Bhadrapada Shukla Paksha, Ashtami Tithi, Mool Nakshatra, Ayushman Yoga, Bab Karan, Balab Karan, Raudra Samvatsar, Surya Dakshinayan, Autumn season, Constitution Day