कस्तो चोट दियौ/ Subash Bhattarai/ Official Video
Subash Bhattarai
0:00 / 0:00
कस्तो चोट दियौ/ Subash Bhattarai/ Official Video
203 просмотра · 9 дней назад
Subash Bhattarai
45 подписчиков
203 просмотра · 9 дней назад
Lyrics (Words by) : Subash Bhattarai
Others : AI Generated
कस्तो चोट दियौ, निको नहुने
कस्तो दुखाइ दियौ, बढ्दै जाने
मायामा हाँसेका देख्छु अरू
म चाहिँ रुवाइमा डुब्नुपर्यो
मायामा जितेका देख्छु अरू
म चाहिँ हारमा पर्नुपर्यो
आयौ जीवनमा मेरो बसन्त बहार बनी
भुलायौ मलाई मिठा वाचामा पनि
फेरि बिलाई गयौ यादको भुमरीमा पारी
कस्तो पीडा दियौ, बिसेक नहुने
कस्तो याद दियौ, भुल्नै नसक्ने
मायामा खुसी देख्छु अरू
म चाहिँ दुःखमा बाँच्नुपर्यो
मायामा पाएको देख्छु अरू
म चाहिँ गुमाएर बस्नुपर्यो
खुला आँखाले देखायौ धेरै सपना
भन्ने गर्थ्यौ, हुन्छौँ साथ हर जन्ममा
फेरि बिलाई गयौ वेदनाको सागरमा डुबाई
कस्तो व्यथा दियौ, भर्नै नसक्ने
कस्तो रुवाइ दियौ, थाम्नै नसक्ने
मायामा रमाएका देख्छु अरू
म चाहिँ तड्पी बस्नुपर्यो
मायामा जितेका देख्छु अरू
म चाहिँ हारमा पर्नुपर्यो
कस्तो चोट दियौ, निको नहुने
कस्तो दुखाइ दियौ, बढ्दै जाने
मायामा जितेका देख्छु अरू
म चाहिँ हारमा पर्नुपर्यो...