Make Professional Flute// बाँसुरी बनाउने सजिलो तरिका// Bishnu Ale
fun nepal
0:00 / 0:00
Make Professional Flute// बाँसुरी बनाउने सजिलो तरिका// Bishnu Ale
99 980 просмотров · 6 лет назад
fun nepal
20,6 тыс. подписчиков
99 980 просмотров · 6 лет назад
make Professional flute// बाँसुरी बनाउने सजिलो तरिका// bishnu ale
basuri banaune sajilo tarika
bishnu ale
9807181212
यो कुन स्केलको बाँसुरी बनाउने तरिका हो भनेर अलमल नपर्नु होला यो मास्टर तरिका हो साथिहरु यो तरिकाले हामी जुन सुकै स्केलको बाँसुरी पनि बनाउन सक्छौ र हामिले आफू संग भएको जुन खालको भएपनी बाँसको वा PVC पाईपको टुक्रालाई एउटा प्रोफेसनल बाँसुरी बनाउन सकिन्छ र बाँसुरी तयार भएपछी प्ले स्टोर बाट Tunner डाउनलोड गरेर स्केल चेक गर्नु होला धन्यवाद।
डाउनलोड ट्युनर= https://play.google.com/store/apps/de...
यो एप डाउनलोड गरेर खोल्नु होस अनि सा (पछाडी बाट तेस्रो प्वाल) फुक्नु होला ट्युनरमा जे देखाउछ त्यै स्केल हुन्छ।